काठमाडौं । यसवर्ष अकाउन्टीबिलिटी ल्याब नेपाललको ‘इन्टेग्रीटी आइकन नेपाल २०२१’ बाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेन्ट डा सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा लोकबहादुर लोप्चन […]