काठमाडौं । अकाउन्टबिलिटी ल्याब नेपालले ‘इन्टेग्रिटी आइकन-२०२२’ बाट सम्मानित हुने नाम शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक सेवामा काम गरेका कार्मचारीलाई कामप्रति जवाफदेहिता भएको भन्दै सो सम्मानबाट पाँचजना कर्मचारी सम्मानित गरेको हो । अकाउन्टबिलिटी ल्याब नेपालका कार्यक्रम प्रबन्धक अस्मिता शर्माका अनुसार सम्मानित हुनेहरुमा कल्पना अधिकारी सडक विभागका इन्जिनियर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ […]