वाग्मती प्रदेश सभाको पहिलो बैठक : पाँचवटा अध्यादेश टेबल, सभामुखको निर्वाचनको मिति तय

हेटौंडा : वाग्मती प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगिकार गरि बैठक संचालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ। आज बसेको प्रदेशसभाको पहिले बैठकको अध्यक्षता ज्येष्ठ सदस्य राप्रसाद ढुंगानाले गरेका थिए। बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन ,संचालन र…