एमसीसीबारे गठबन्धनको बैठकमा सहमति जुटेन, बैठक भोलि विहान १० बजे बस्ने

काठमाडौं, ५ फागुन । सत्तापक्षीय गठबन्धनको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन् । बैठक भोलि पनि बस्ने जनाईएको छ । बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा मुलुकको विकसित राजनीतिक घट्नाक्रमबारे छलफल भएको जनाए । उनले भने,”संसद्लाई कसरी सुचारु गर्ने, एमसीसीलाई संसद्मार्फत कसरी निश्कर्षमा पुर्याउने भन्नेबारे छलफल […]

सम्बन्धित सामग्री

गठबन्धनको बैठक फेरि बस्छ : कार्की

काठमाडौं, १० पुष । नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको बैठक फेरि बस्ने बताएका छन् । उनले छलफल जारी नै रहेको बताए । बालुवाटारको बैठकपछि प्रतिक्रिया दिँदै उनले गठबन्धन अहिलेको आवश्यकत्ता भएको बताए । उनले अहिले केहीबेरमा पूनः गठबन्धनको बैठक बस्ने बताए । प्रचण्ड भने गठबन्धनको बैठक छाडेर बालकोट पुगेका छन् । […]

गठबन्धनको बैठक भोलि बस्ने

काठमाडौँ : आगामी निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको भाका फेरि सारिएको छ।आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक शीर्षस्थ नेता जिल्ला बाहिर रहेकाले ५ बजेका लागि सरेको थियो। बिहान चितवन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो काठमाडौँ आइपुगे पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू काठमाडौँ नफर्किएपछि बैठक बस्न नसकेको हो।अब गठबन्धनको बैठक भोलि दिउँसो ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सिट बाँडफाँड गर्न गठि

गठबन्धनको बैठक स्थगित, भोलि ४ बजे बस्ने

आज बस्ने भनिएको गठबन्धनको निर्णायक बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । बालुवाटारमा आज ३ बजे नै गठबन्धनको बैठक बस्ने तय भएको थियो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ ।गठबन्धनको बैठक भोलि चार बजे बस्ने बताइएको छ । सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ । कार्यदलमा सहमति नभएको क्षेत्रमा गठबन्धन दलका शीर्ष नेत

भोलि फेरि बस्ने गरी सत्ता गठबन्धनको बैठक

काठमाडौँ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक भोलि फेरि बस्ने गरी सकिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजलाई बिना निष्कर्ष टुङ्गिएको छ ।

सत्ता गठबन्धनको बैठक सकियो, आइतबार फेरि बस्ने

६ फागुन, काठमाडौं । सत्ता गठबन्धनको बैठक *आइतबार फेरि बस्ने गरी सकिएको छ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए । (* […]

सत्ता गठबन्धनको बैठक आजै बेलुका पुनः बस्ने

काठमाडौँ, १५ माघ। सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बेलुका फेरि बस्ने भएको छ । ठोस सहमति जुट्न नसकेपछि बैठक आजै बेलुका ४ बजे पुनः बस्ने भएको हो। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको चुनावको मिति तय गर्नेबारे केन्द्रित रहेको थियो । तर, बैठकले ठोस निर्णय गर्न सकेन । थप छलफल गरी […]

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बेलुका बस्ने गरी सकियो

काठमाण्डाै - सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बेलुका फेरि बस्ने गरी सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको चुनावको मिति तय गर्नेबारे केन्द्रित रहेको थियो । तर बैठकले ठोस निर्णय गर्न सकेन ।  थप छलफल गरी ठोस निर्णयका लागि फेरि बेलुका बैठक बस्ने भएको छ । स्थानीय तहको चुनाव मात्र नभइ तीन वटै तहको चुनाव एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भएको छ । स्थानीय तहको चुनावलाई लिएर गठबन्धनभित्रै मतभेद छ । सत्ता गठबन्धनले स्थानीय तह निर्व...

सत्ता गठबन्धनको बैठक आज बालुवाटारमा बस्ने

काठमाडौँ – सत्ता पक्षीय पाँच दल आवद्ध गठबन्धनको बैठक आज साँझ बालुवाटारमा बस्ने भएको छ। संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केपछि पहिलोपटक आज साँझ ५ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागिएको हो। बैठकमा समसामयिक राजनीतिक मुद्दामा छलफल […]

मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धनको बैठक बस्ने

मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धन पाँच दलको बैठक बस्ने भएको छ । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको जानकारी दिए ।सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले जानकारी दिए ।  मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको एक नेताले बताए ।