काठमाडौँ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक भोलि फेरि बस्ने गरी सकिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजलाई बिना निष्कर्ष टुङ्गिएको छ ।