गठबन्धनको बैठक भोलि बस्ने

काठमाडौँ : आगामी निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको भाका फेरि सारिएको छ।आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक शीर्षस्थ नेता जिल्ला बाहिर रहेकाले ५ बजेका लागि सरेको थियो। बिहान चितवन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो काठमाडौँ आइपुगे पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू काठमाडौँ नफर्किएपछि बैठक बस्न नसकेको हो।अब गठबन्धनको बैठक भोलि दिउँसो ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सिट बाँडफाँड गर्न गठि

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक बस्दै, सभामुख र सरकार विस्तारबारे छलफल गर्ने

सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । उक्त बैठकमा सभामुख चयन र सरकार विस्तारबारे छलफल हुने भएको छ ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। मंसिर ४ गते संघ र प्रदेशको चुनाव एकैचरणमा हुने भएको छ। पीडितलाई थप पीडा दिएर शान्ति प्रक्रिया नटुंगिने केपी ओलीको बताएका छन्। सीट बाँडफाँडको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ। गठबन्धनभित्रका वाम शक्तिहरुको तेस्रो मोर्चा बन्ने माधव नेपालको भनाइ छ। भ्रष्टाचारमा कर्मचारीलाई दोष दिएर जोगिन खोजेको आरोप लगाउँदै जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग गरेको

सत्ता गठबन्धन दलको बैठक भोलि बस्दै

काठमाडौँ– सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान बस्ने बैठकमा स्थानीय तहको चुनावका विषयमा छलफल हुनेछ । यसअघि, मंगलबार बसेको नेपाली काँग्रेसको बैठकले आवश्यकताका आधारमा गठबन्धनका दलहरूबीच तालमेल गरेर अघि बढ्ने निर्णय गरेको थियो । काँग्रेसले तालमेल गर्ने औपचारिक निर्णय गरिसकेपछि गठबन्धनको बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनको बैठक भोलि बस्ने

काठमाडौ । स्थानीय तह निर्वाचनका विषयमा रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक भोलि (बिहिबार) बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान बस्ने गरी बैठक बोलाइएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल गर्ने विषयमा छलफल हुने उहाँले बताउनुभयाे । आगामी वैशाख ३० गते देशभरका ७ सय ५३ वटै […]

एमसीसीबारे छलफल गर्न भोलि गठबन्धनको बैठक बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक भोलि बस्ने भएको छ। एमसीसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो।

सत्ता गठबन्धनको बैठक भोलि, चुनावबारे के निर्णय होला ?

काठमाडौं, ६ माघ । सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । अपरान्ह ४ बजेका लागि तय भएको बैठकमा चुनावको मिति तोक्न सिफारिश गर्ने बुझिएको छ । तर, कुन चुनाव पहिले गर्ने टुंगो लागिसकेको छैन । आज सत्ता गठबन्धनका प्रमुख तीन दलका शिर्ष नेताबीच बालुवाटारमा छलफल हुँदा स्थानीय चुनाव कि प्रतिनिधि सभा चुनाव पहिल्यै गर्नेबारे […]

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल, गठबन्धनको बैठक भोलि बस्ने

तीन दलका प्रमुख नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । सत्तारुढ गठबन्धनको आजका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो । कोरोना संक्रमणमुक्त भएपछि अध्यक्ष नेपाल शीर्ष तहको भेटमा आजदेखि सहभागी भएका हुन् । बैठकमा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको बताइएको छ । शीर्ष नेताहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार