काठमाडौँ, १५ माघ। सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बेलुका फेरि बस्ने भएको छ । ठोस सहमति जुट्न नसकेपछि बैठक आजै बेलुका ४ बजे पुनः बस्ने भएको हो। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको चुनावको मिति तय गर्नेबारे केन्द्रित रहेको थियो । तर, बैठकले ठोस निर्णय गर्न सकेन । थप छलफल गरी […]