काभ्रेमा निषेधाज्ञा अटेर गर्नेलाई सडकमै उठबस, सक्रमितको संख्या ९ सय १ पुग्यो

मोतीराम तिमल्सिना, काभ्रे । कोरोना भाईरसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अटेर गर्ने सर्वसाधारणलाई प्रहरीले सडकमै उठबस गराएको छ । केहि समय होल्डिङ्ग गराई उठबस पछि छाडि दिएको छ । जिल्लामा दैनिक संक्रमितहरु १ सय ५० भन्दा धेरै हुन थालेका छन् । बुधबार १ सय ५८ र विहिबार १ सय ६५ संक्रमित […]

सम्बन्धित सामग्री

बिहेको जन्तीलाई सडकमै 'होल्ड'

रङ्गेली । इलाका प्रहरी कार्यालय रङ्गेली ले निषेधाज्ञा उलङ्घन गर्नेलाई सडकमै 'होल्ड' गराउन थालेको छ । अति आवश्यक सामान खरिद गर्न बिहान १० बजे सम्मको समयको दुरुपयोग गरी अनावश्यक हिँडडुल गर्ने क्रम बडेपछि प्रहरी कार्वाही मा उत्रिएको हो ।

निषेधाज्ञा अटेरीलाई सडकमै उठबस

मोतीराम तिमल्सिना, काभ्रे कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अटेर गर्ने सर्वसाधारणलाई प्रहरीले सडकमै उठबस गराएको छ । केही समय होल्डिङ गराई उठबसपछि छाडिदिएको छ । जिल्लामा दैनिक संक्रमितहरु १ सय ५० भन्दा धेरै हुन थालेका छन् । बुधबार १ सय ५८ र बिहीबार १ सय ६५ संक्रमित थपिएका छन् । […]

फेरि सडकमै खाना...

कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै यतिबेला काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको ठूलो मारमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निमुखावर्ग परेका छन् । यसअघि नेपालमा पहिलो पटक लकडाउन लगाउँदा पनि उनीहरु नै सबैभन्दा बढी प्रभावित बनेका थिए । आम्दानीको स्रोत नै गुमेपछि उनीहरुलाई दुई छाकको जोहो गर्नु नै धौधौ परेको थियो । अहिले ठिक त्यही अवस्था दोहोरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि जनता भोकभोकै मर्नु नदिन सरकार संवेदनशील रहेको पटक&n

सडकमै पुगेर सुरक्षाकर्मीका गुनासा सुन्छन् प्रजिअ

दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जान थालेपछि स्थानीय प्रशासनले एक सातादेखि सुर्खेतमा निषेधाज्ञा जारी गरेको छ ।...

उपत्यकाको निषेधाज्ञा : मुख्य सडकमा कडाइ, भित्री क्षेत्र खुल्लै

काठमाडौं : काठमाडाैं उपत्यकामा बिहीबारदेखि १५ दिन सम्मका लागि निषेधाज्ञा छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरले अत्यावश्यक बाहेकका सबै सेवा संचालनमा रोक लगाएको छ। जसकारण अहिले उपत्यकाका मुख्य सडक क्षेत्रका औषधी बाहेकका पसलहरु बन्द छन्।अत्यावश्यक काम बाहेकका सर्वसाधारणलाई हिँड्न दिइएको छैन्। हिँडेकालाई सडकमै होल्डिङ सेन्टर बनाएर राेकिएको छ। ठाउँ-ठाउँमा प्रहरी तैनाथ छन्। तर, भित्री ठाउँहरुमा भने सबै प्रकारका पसलहरु सञ्चालन भैरहेका छन्। सर्वसाधारण ओहोरदोहोर गरिरहेकै देखिन

पासविना चलेका गाडी सडकमै होल्ड : कसैको आक्रोश, कसैको अनुनय

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको आज पहिलो दिन । विहान ६ बजे नै प्रहरीले राजधानी शहरका धेरै सडक बन्द गर्न डिभाइडर तेर्स्याइसकेको छ । कालिमाटीबाट हुइँकिएर टेकुतर्फ आएको ट्याक्सीलाई एक प्रहरी निरीक्षकले रोक्न इशारा गरे । हातमा रजिस्ट्रर र डटपेन बोकेर छेउमै प्रहरी हवल्दार उभिएका छन् । ‘कहाँसम्म हउ, सर ?’ […]

निषेधाज्ञामा यस्तो देखियो काठमाडौँको सुनसान दृश्य (फोटोफिचर)

काठमाडौं ।  कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका सुनसान देखिएको छ ।प्रहरीले अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना पनि गर्ने गरेको छ ।अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनिएकाले सडकमा गाडी र मानिसहरु छिटफुट मात्र देखिएको पाइन्छ । काठमाडौँको चावहिल, गौशाला, कोटेश्वर, बानेश्वर, माइतीघर, सुन्धारा र दरबारमार्गका दृश्य सुनसान जस्तै छ ।तस्वीरमा हेरौं

निषेधाज्ञा नटेरे सडकमै सजाय

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा सुरु हुँदै छ । वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने नाका तथा गौंडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ ।सडकमा गुडेका सवारी नियमन र अनुगमन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ सय ७२ ठाउँमा नियमित चेक प्वाइन्ट र ५६ स्थानमा ‘ब्यारिकेड’ सहितको डेडिकेटेड चेक प्वाइन्ट स्थापना गरेको छ । ब्यारिकेट सडकमा बार लगाएर

निषेधाज्ञा नटेरे सडकमै सजाय

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा सुरु हुँदै छ । वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने नाका तथा गौंडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ ।

निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका र सहरका ठाउँठाउँमा बिहानदैखि प्रहरी परिचालन गरिएको छ । अत्यावश्यक बाहेकका गाडी नचलाउन र अनुमतिवाहकले पनि गाडीमा देखिने गरी सेवा क्षेत्र उल्लेख गरेर परिचयपत्र भिरेर हिँड्न प्रहरीले आग्रह गरेको छ ।  संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञाको आदेश पालना नगरेमा एक महिनासम्म कैद व...