कानुन उत्कृष्ट, कार्यान्वयन फितलो!

मिर्गाैला पिडितका लागि यो निकै नै आशाको विषय थियो। ऐन निकै नै प्रंशसायोग्य हुँदाहुँदै पनि कार्यावन्यन पक्षमा फितलो देखियो। हालसम्म एउटामात्र नमुनाका रूपमा मस्तिष्क मृत्यु भएकाबाट अंगदान  भएर दुई मिर्गाैला फेलभएका बिरामीले पुनर्जिवन पाए।

सम्बन्धित सामग्री

प्रभावकारी कार्यान्वयन हुन सकेन बालश्रम निषेध कानुन

काठमाडौँ, २८ असोज । बालश्रम निषेध र नियमित गर्ने ऐन, २०५६ को प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । संवैधानिकरूपमा निषेधित र दण्डनीय (संविधानको धारा ३९), सान्दर्भिक कानुन अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी ऐन २०७५, देवानी अपराधसंहिता २०७४, श्रम ऐन २०७४, मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐन २०६४, बालश्रम शोषणसँग सम्बन्धित छन् । तर यी […]

कानुन कार्यान्वयन र गुणस्तरीय सेवामा जोड

काठमाडौं,३० जेठ । नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा पोखरामा आज आयोजित कार्यक्रममा दूरसञ्चार सम्बद्ध कानुनको प्रभावकारी कार्यान्वयन र सेवाको गुणस्तरीयतामा जोड दिइएको छ । दूरसञ्चार सेवा सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाबारे सेवा प्रदायक र सरोकारवालाबीच गरिएको छलफलमा वक्ताहरूले बनेका कानुनको प्रभावकारी कार्यान्वयन एवम् नियमनसँगै सेवा प्रदायक पनि सेवाको गुणस्तरीयता अभिवृद्धिमा लाग्नुपर्ने बताए । […]

‘सम्पत्ति शुद्धीकरण कानुन सशक्त, कार्यान्वयन फितलो’

महालेखापरीक्षकको कार्यालयका पूर्व कार्यवाहक महालेखापरीक्षक शुकदेव भट्टराई खत्रीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन सशक्त भए पनि प्रभावकारी ढंगले कानुन कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन्।...

‘स्थानीय सरकारले प्रदेश सरकारले बनाएका कानुन कार्यान्वयन गरेनन्’

प्रदेश सभा १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहले प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयन नगरेको बताएका छन् ।मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेशले बनाएका कानुन व्यावहारिक रूपमा नियमन गर्दा अधिकांश कानुनको कार्यान्वयन नभएको पाइएको बताए । उनले १० […]

राष्ट्रियसभा बैठक : कानुन कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ– राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए भनेर त्यसको अनुगमन गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका कानुन सम्बन्धित निकायले परीक्षण गर्नुपर्छ भनेका हुन् । अर्का सदस्य राधेश्याम पासवानले समावेशी समानुपातिक सिद्धान्त संविधानमा व्यवस्था गरिएको भए पनि यसको सबै स्थानमा कार्यान्वयन हुन नसकेको […]

सुदूरपश्चिम सरकार : बने धेरै कानुन, भएनन् कार्यान्वयन !

धनगढी : सुदूरपश्चिममा प्रदेश सरकार गठन भएयता ३८ वटा कानुन र ५६ वटा विधेयक पारित भएका छन्। कानुन निर्माण भएको लामो समय बित्यो तर अधिकांश कानुन भने अझै कार्यान्वयन हुन सकेका छैनन्। प्रदेश सरकार गठनको पहिलो वर्षलाई कानुन निर्माणको वर्ष मानिएको थियो।प्रदेशको पहिलो ५ वर्षे कार्यकाल सकिनै लाग्दासमेत प्रदेश सरकार आफैँले निर्माण गरेका अधिकांश कानुन कार्यान्वयन गर्नसमेत सफल हुन सकेको छैन। पटकपटक संसोधन हुने अवस्थाका कारण पनि कतिपय कानुन कार्यान्वयनमा जटिलता थपिँदै गएको आन्तरिक मामिला

शिक्षक महासंघको सहमति कानुन अनुसार कार्यान्वयन हुन्छ: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुन अनसार कार्यान्वयन गर्ने बताएका छन्।...

बालबालिकासम्बन्धी कानुन कार्यान्वयन गर्न हुम्लाका सबै स्थानीय तह प्रतिबद्ध

सिमकोट – हुम्लाका सातवटै गाउँपालिकाले बालबालिकासम्बन्धी कानुन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सामाजिक विकास शाखाका प्रमुखहरुले उक्त प्रतिबद्धता जनाएका हुन्। सिमकोट गाउँपालिका महिला तथा बालबालिका इकाईकी अधिकृत ममता महतले स्थानीय तहमा बाल सबलीकरण, संरक्षण तथा सेवा प्रवाहसम्बन्धी अन्तरक्रियामा सहभागी सात वटै गाउँपालिकाबाट नौबुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको बताइन्। उनले स्थानीय तहहरुको यो […]

‘कानुन कार्यान्वयन गर्ने निकाय सधैं गम्भीर र सचेत रहनुपर्छ’

मोरङ – विराटनगरस्थित उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले कानुन कार्यान्वयन गर्ने निकाय सधैं गम्भीर र सचेत रहनुपर्नेमा जोड दिएका छन्। विराटनगरमा संविधान दिवसका अवसरमा आइतबार आयोजित थुनुवा, कैदी र बन्दीका संविधानप्रदत्त हक अधिकार प्रयोग र सुधार गर्नुपर्ने पक्ष विषयक सरोकारवासँगको अन्तरक्रियामा मुख्य न्यायाधीश श्रेष्ठले कानुन कार्यान्वयन गर्ने निकाय प्रभावकारी हुनुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा […]