बालबालिकासम्बन्धी कानुन कार्यान्वयन गर्न हुम्लाका सबै स्थानीय तह प्रतिबद्ध

सिमकोट – हुम्लाका सातवटै गाउँपालिकाले बालबालिकासम्बन्धी कानुन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सामाजिक विकास शाखाका प्रमुखहरुले उक्त प्रतिबद्धता जनाएका हुन्। सिमकोट गाउँपालिका महिला तथा बालबालिका इकाईकी अधिकृत ममता महतले स्थानीय तहमा बाल सबलीकरण, संरक्षण तथा सेवा प्रवाहसम्बन्धी अन्तरक्रियामा सहभागी सात वटै गाउँपालिकाबाट नौबुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको बताइन्। उनले स्थानीय तहहरुको यो […]