मोरङ – विराटनगरस्थित उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले कानुन कार्यान्वयन गर्ने निकाय सधैं गम्भीर र सचेत रहनुपर्नेमा जोड दिएका छन्। विराटनगरमा संविधान दिवसका अवसरमा आइतबार आयोजित थुनुवा, कैदी र बन्दीका संविधानप्रदत्त हक अधिकार प्रयोग र सुधार गर्नुपर्ने पक्ष विषयक सरोकारवासँगको अन्तरक्रियामा मुख्य न्यायाधीश श्रेष्ठले कानुन कार्यान्वयन गर्ने निकाय प्रभावकारी हुनुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा […]