कानुन कार्यान्वयन र गुणस्तरीय सेवामा जोड

काठमाडौं,३० जेठ । नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा पोखरामा आज आयोजित कार्यक्रममा दूरसञ्चार सम्बद्ध कानुनको प्रभावकारी कार्यान्वयन र सेवाको गुणस्तरीयतामा जोड दिइएको छ । दूरसञ्चार सेवा सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाबारे सेवा प्रदायक र सरोकारवालाबीच गरिएको छलफलमा वक्ताहरूले बनेका कानुनको प्रभावकारी कार्यान्वयन एवम् नियमनसँगै सेवा प्रदायक पनि सेवाको गुणस्तरीयता अभिवृद्धिमा लाग्नुपर्ने बताए । […]

सम्बन्धित सामग्री

‘सर्वोच्चले कानुन कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदहरूको हो’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानुनको कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदहरूको भएको बताएका छन् । शनिबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले प्रकाशन गरेको ‘प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको पाँच वर्ष’ विषयक पुस्तकको विमोचन गर्दै सभामुख सापकोटाले सांसदहरूको जिम्मेवारी गुणस्तरीय कानुन निर्माण गर्नु भएको बताए ।  उनले सांसदहरूले...

सभामुख सापकोटा भन्छन्– कानुन कार्यान्वयन हुन नसक्नु देशकै समस्या

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बनेका नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्नु देशेको समस्या भएको बताएका छन् । बोलेका कुरा कार्यान्वयन भए सबै समस्याको समाधान हुने उनको भनाइ छ ।  नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले कानुन निर्माण मात्रै हैन गुणस्तरीय कानुन निर्माण महत्वपूर्ण भएको उनले बताए...