थ्री स्टार र त्रिभुवन आर्मी भिड्दै

सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार (आज) त्रिभुवन आर्मी र थ्री स्टार क्लव भिड्दैछन।

सम्बन्धित सामग्री

ए डिभिजन लिग : थ्री स्टार विजयी

काठमाडौँ : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीवार साविक विजेता मच्छिन्द्र फुटबल क्लब हिमायन शेर्पासँग रोकिँदा अर्को खेलमा थ्री स्टार विजयी भएको छ।भुटानी कप्तान चेन्चो ग्याल्सेनसहित मैदान उत्रिएको साविक विजेता मच्छिन्द्र फुटबल क्लब बिहीवार हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरीमा रोकिएको हो।यस्तै अर्को खेलमा थ्री स्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धामा हिमालयन शेर्पाले अग्रता लिएको थियो। तर अन्त

थ्री स्टारलाई हराउँदै त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइलनमा

कास्की – थ्री स्टार क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ । पोखरा रङ्गशालामा आज मङ्गलवार भएको खेलमा थ्री स्टार क्लबलाई एक–शून्य गोलले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीका लागि खेलकाे ७० औँ मिनेटमा राजीव गुरुङले गोल गरे । अब आर्मीले फाइनल प्रवेशका लागि पर्सि बिहीवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्नेछ । पहिलो सेमिफाइलनमा भने भोलि बुधवार मच्छिन्द्र फुटबल क्बल र एपीएफ क्लब खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगितामा कुल १० टोलीक...

आहा रारा गोल्डकपः आर्मी सेमिफाइनल प्रवेश, थ्री स्टार बाहिरियो

काठमाडौं, ११ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो । पोखरा रंगशालामा भएको खेलमा ६९औं मिनेटमा आर्मीका राजिब गुरुङले निर्णायक गोल गरे । थ्री स्टारका डिफेन्डरको गल्तिमा जर्ज […]

थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – पाँच पटकको च्याम्पियन रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब २०औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टारलाई १–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलमा मनाङसँगको भेट पक्का गरेको हो । आर्मीलाई अन्तिम चारमा पुर्याउन सब्सिच्युट फरवार्ड […]

आहा रारा गोल्डकपः अन्तिम क्वाटरफाइनलमा आज थ्री स्टार र आर्मी भिड्दै

काठमाडौं, ११ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज (मंगलबार) एक खेल हुँदैछ । अन्तिम क्वाटरफाइनलमा आज थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकालेर सेमिफाइनल पुग्ने चाहनाका साथ मैदान उत्रिनेछन् । सहारा क्लब पोखराले […]

‘ए’ डिभिजन लिगः आज फ्रेन्ड्स र आर्मी तथा थ्री स्टार र संकटा भिड्ने

काठमाडौं, १ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) दुई खेलहरु हुँदैछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । ८ खेलमा ३ अंक जोडेको फ्रेन्ड्स पुछारमा रहेको छ भने आर्मीले ८ खेलमा १४ […]

थ्रीस्टारसँग बराबरीमा रोकिएसँगै एएफसी कपमा जाने आर्मीको समीकरण सकियो

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका हुन्। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले राम्रा अवसरहरु बनाए पनि गोलमा परिणत भने गर्न सकेनन्। उल्लेखनिय…

गोलरहित बराबरीमा रोकियो आर्मी र थ्री स्टार

११ पुस, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा आइतबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी एफसी र थ्री स्टार क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले गोलका लागि अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमै चित्त बुझाउनु पर्‍यो। यस सिजन चोथो बराबरी खेलेको आर्मी ६ खेलबाट १० अंकसहित चौथो स्थानमा […]

पहिलो हाफमा आर्मी र थ्री स्टार बराबर

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको छैटौ चरणको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर खेर फाल्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार […]