काठमाडौं, ११ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज (मंगलबार) एक खेल हुँदैछ । अन्तिम क्वाटरफाइनलमा आज थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकालेर सेमिफाइनल पुग्ने चाहनाका साथ मैदान उत्रिनेछन् । सहारा क्लब पोखराले […]