आहा रारा गोल्डकपः आर्मी सेमिफाइनल प्रवेश, थ्री स्टार बाहिरियो

काठमाडौं, ११ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो । पोखरा रंगशालामा भएको खेलमा ६९औं मिनेटमा आर्मीका राजिब गुरुङले निर्णायक गोल गरे । थ्री स्टारका डिफेन्डरको गल्तिमा जर्ज […]

सम्बन्धित सामग्री

पोखरा गोल्डकप : फाइनल प्रवेशका लागि चर्च ब्वाईज र भुट्नीज युथ क्लब भिड्दै

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा खेलमा आज चर्च ब्वाईज युनाईटेड र भुट्नीज युथ क्लब यूएसए भिड्दैछन्। यी दुई टोलीबीचको खेल पोखरा रंगशालामा दिउँसो साढे १ बजे सुरु हुने आयोजक साहरा क्लबले जनाएको छ।  पहिलो सेमिफाइनल खेलबाट विभागीय टोली एपीएफलाई पराजित गर्दै संकटा क्लबले फाइनलमा स्थान बनाइसकेको छ। फाइनल खेल पुस २३ गते पोखरा रंगशालमा हुनेछ। यसपटक आहा रारा गोल्डकप विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

आहा रारा गोल्डकप : आज चर्च ब्वाइज र भुटनिज युथ भिड्ने

काठमाडौं । आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा बिहीबार चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लबबीच खेल हुनेछ । पोखरा रंगशालामा दुई टोलीबीचको खेल दिउँसो साढे १ बजे सुरू हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । ए डिभिजनको चर्च ब्वाइज र अमेरिकाको भुटनिज युथ बिहीबारको खेल जित्दै प्रतियोगिताको फाइनल पुग्ने योजनामा हुनेछन् […]

आहा रारा गोल्डकप घाटामा

पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय  घाटा लागेको छ ।प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख ४१ हजार एक सय ८१ भएकामा खर्च रु ६९ लाख ८९ हजार भएको क्लबले जनाएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिना दर्शक खेलाइएको प्रतियोगितामा रु १२ लाख ६२ हजार आठ सय २६ नोक्स

आहा ! रारा गोल्डकप एपिएफ उपाधिनजिक

विभागीय एपिएफ क्लब पोखरामा जारी २०आँै संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुग्दा मच्छिन्द्र फुटबल क्लब भने बाहिरिएको छ । पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपिएफले...

सेमिफाइनलदेखि आहा रारा गोल्डकप दर्शकले हेर्न पाउने

११ माघ, पोखरा । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपका सेमिफाइनलदेखि टिकट खुला गरेको छ । सेमिफाइनल खेलहरू बुधबारबाट सुरु हुँदैछन् । कोरोना संक्रमणदर बढ्दै जाँदा आयोजना भएको २०औं आहा रारा गोल्डकपले क्वार्टरफाइनल खेलसम्म दर्शकबिना गरेको थियो । कोरोना महामारीको तेस्रो लहरमा कास्की रेडजोनमा छ । गण्डकीका कूल संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी संक्रमित कास्कीका मात्रै […]

आहा–रारा गोल्डकप : सेमिफाइनल पुग्यो मनाङ–मर्स्याङ्दी

पर्वत : पोखरा रङ्गशालामा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपअन्तर्गत आइतबार भएको दोस्रो क्वार्टरफाइनलको खेलबाट मनाङ–मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।मनाङ–मर्स्याङ्दीले आफ्नो घरेलु मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको हो। यो संस्करणमा आइतबार पहिलो खेल खेलेको मनाङ–मर्स्याङ्दीले बलियो प्रतिद्वन्द्वी पुलिसलाई पराजित गरेको हो।खेलको पहिलो हाफमा दुवै समूह गोलरहित बराबरीमा रहे पनि दोस्रो हाफको ६४ औँ मिनेटमा रूपेश केसीले र

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

९ माघ, पोखरा । पोखरामा जारी नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मनाङले पुलिसलाई २-० ले हराएको हो । प्रतिस्पर्धात्मक पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको मनाङले दोस्रो हाफमा आक्रामक कमब्याक गर्यो । खेलको ६४ औं मिनेटमा मनाङका रुपेश केसीले […]

आहा रारा गोल्डकपः पुलिसलाई हराउँदै मनाङ सेमिफाइनल प्रवेश

काठमाडौं, ९ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबलमा मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाइनल प्रवेश गरेको हो । खेलको ६४औं मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। यस्तै, ८७औं मिनेटमा आफिज […]

सेमिफाइनल पुग्न एपीएफ र बिवाइएसी युएसए भिड्दै

कास्की – पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने क्वाटरफाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र बिवाइएसी मिनेसोटा (युएसए) दिउँसो साढे २ बजे भिड्न लागेका हुन् । दुबै टिम आजको खेलमा जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । यस खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब […]

आहा रारा गोल्डकप प्रतियोगिता सेमिफाइनल समीकरण पूरा

पोखरामा जारी १९औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।पोखरा रंगशालामा मंगलबार नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । मंगलबार मात्र बागमती गोल्डकपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्रीस्टारलाई पुलिसले पराजित गरेर अफ्रिनक रुट्सँगको भेट पक्का गरेको […]