११ पुस, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा आइतबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी एफसी र थ्री स्टार क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले गोलका लागि अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमै चित्त बुझाउनु पर्यो। यस सिजन चोथो बराबरी खेलेको आर्मी ६ खेलबाट १० अंकसहित चौथो स्थानमा […]