‘ए’ डिभिजन लिगः आज फ्रेन्ड्स र आर्मी तथा थ्री स्टार र संकटा भिड्ने

काठमाडौं, १ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) दुई खेलहरु हुँदैछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । ८ खेलमा ३ अंक जोडेको फ्रेन्ड्स पुछारमा रहेको छ भने आर्मीले ८ खेलमा १४ […]

सम्बन्धित सामग्री

फ्रेन्ड्सलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

थ्री स्टार क्लब छैटौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलअन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको...

खप्तड गोल्डकप: फ्रेन्ड्सलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

धनगढी: थ्री स्टार क्लव छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतवार धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो। थ्री स्टारका लागि खेलको ५९…

फ्रेन्ड्स क्लबसँग थ्री स्टारको बराबरी, एपीएफमाथि सातदोबाटोको सानदार जित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग थ्री स्टार क्लब बराबरीमा रोकिँदा दोस्रो खेलमा सातदोबाटो युथ क्लबले एपीएफमाथि सानदार जित निकालेको छ। पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्स क्लबले अग्रता बनाएको थियो। कप्तान बुढाथोकीको पासमा नाथिअल ग्रासिआले ५१ औं मिनेटमा हेडरमार्फत…

थ्री स्टार र फ्रेन्ड्सबीच बराबरी

काठमाडौं, मंसिर १७ । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट आफुलाई जोगाएको हो । यस सँगै दुबै […]

थ्री स्टार हारबाट जोगियो

मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट  आफुलाई जोगाएको हो । यस सँगै दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्री स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोल रह

पहिलो हाफमा थ्री स्टार र फ्रेन्ड्सको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो राउन्डको पहिलो खेलमा रुस्लान थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा दुवै टोलीले गोलको केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । खेलको चौथो मिनेटमा प्रिजेन तामाङको प्रहारलाई […]

सातदोबाटोद्वारा थ्री स्टार स्तब्ध

शुक्रबार भएको दोस्रो खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबमाथि पुनरागमनमा जित हात पारेको छ।

थ्री स्टार सेमिफाइनलमा

काठमाडौं। ललितपुर डर्बीको रुलान थ्री स्टार एनआईबीएल फ्रेन्ड्स क्लबको भिडन्तमा बाजी मार्दै थ्री स्टार राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरि मेयर...