काठमाडौं : विश्वकै प्रदूषित शहरको मापन गर्ने आइक्युएयर डटकमका अनुसार पछिल्ला ३ दिनमा नेपालको राजधानी शहर काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष पाँच शहरमा परिरहेको छ।कहिले पहिलो त कहिलो दोस्रो तेस्रो अनि चौथो नम्बरमा काठमाडौं घुमिरहेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ७५ देखि १ सय ५० माइक्रोग्राम एयर क्वालिटी इन्डेक्सलाई अति प्रदूषितका रूपमा लिई मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ भने १५० भन्दा माथिको प्रदूषण भए खतरनाक परिस्थितिका रूपमा हेरिन्छ।पछिल्ला ३ दिनमा १ सय ५० देखि