काठमाडौँ – ललितपुरको झम्सिखेल चोकमा मास्क लगाएर बट्टाईका अन्डा बेच्दै थिइन्, ४५ वर्षीया सुधा मगर। ‘बट्टाईको अन्डासँगै फूल पनि बेच्छु’, पहिलेदेखि फूलको कारोबार गर्दै आएको उनले सुनाइन्। चोकबाट औँलाले पर राखेको फूलको गाडी देखाउँदै सुधाले भनिन्, ‘गाडीमा इनडोर र आउटडोर प्लान्ट छन्। ती प्लान्ट रिजनेवल प्राइसमा बेच्ने गरेकी छु।’ यस्ता ‘प्लान्ट’ त जताततै पाइन्छन् यसमा […]