'ग्यास चेम्बर' बन्यो नयाँ दिल्ली, प्रदूषण बढेसँगै विद्यालय बन्द, बाँडियो ५० लाख मास्क

भारतको राजधानी नयाँ दिल्लीमा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरिएको छ। दिल्लीमा बढ्दो प्रदूषणका कारण मुख्यमन्त्री अरविन्द केजरीवाल सरकारल इमर्जेन्सी घोषणा गरेको हो।   यो घोषणासँगै नयाँ दिल्लीका सबै विद्यालयहरु बन्द गर्न गरिएको छ। विद्यार्थीहरुलाई प्रदूषणबाट बचाउन दिल्लीमा ५० लाख मास्क वितरण गरिएको केजरीवालले बताएका छन्। हाललाई ६ नभेम्बरसम्मका लागि

सम्बन्धित सामग्री

घाँटीमा प्रदूषणको घण्टी

विषय प्रवेशभारतको दिल्ली प्रदूषणको चपेटामा परेको छ । एक्यूआई ४ सय ८२ मापन भइरहँदा सवारीसाधनमा जोर बिजोर प्रणाली, विद्यालय बन्द भएको अवस्था छ । नोभेम्बरदेखि फेब्रुअरीसम्मको समय बढी जाडो हुने, वर्षा न्यून हुने भएकाले प्रदूषण वृद्धि हुने गर्छ भने दिल्लीले त कृत्रिम वर्षा गराउने पनि भनेको छ । प्रदूषणमा हामी पनि कम छैनौं संसारकै अब्बलमा […] The post घाँटीमा प्रदूषणको घण्टी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दिल्ली प्रदूषण टाढा छैन

भारतको राजधानी नयाँ दिल्ली पछिल्ला दिनमा भयावह स्तरमा बढेको वायु प्रदूषणले आक्रान्त छ। वायु विषाक्त हुँदा विद्यालय बन्द गरिएका छन्।...

वायु प्रदूषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द

वायु प्रदूषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द गरिएका छन् । भारतको राजधानी दिल्ली र वरपर वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आइतवार घोषणा गर्नुभयो ।

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यको लागि गम्भीर जोखिम छ । धुवाँका कारण हावा दूषित भएपछि नयाँदिल्ली र आसपासका क्षेत्...

धुवाँले ढाकिएको नयाँ दिल्ली, तस्वीरहरू

भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको स्तर निकै बढेको छ। प्रदूषण बढेपछि दिल्लीका प्राथमिक विद्यालय बन्द भएका छन्।केही दिनअघि दिल्लीमा प्रदूषण बढेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नोभेम्बर ५ देखि प्राथमिक विद्यालय बन्द हुने घोषणा गरेका थिए। यसबाहेक कक्षा ५ भन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा पनि प्रतिबन्ध लाग्नेछ। मुख्यमन्त्री केजरीवालले दिल्लीमा यातायातमा जोर विजोर प्रणाली लागू गर्नेबारे पनि विचार भइरहेको बताए।हाल उक्त प्रदूषणले दिल्लीसहित वरपरका २ करोड

वायु प्रदूषण बढेपछि नयाँ दिल्लीका विद्यालय भोलिदेखि बन्द हुँदै

द वाइर । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको तह बढेकाले शुक्रबारदेखि त्यहाँका विद्यालय बन्द हुने भएका छन् । दिल्लीका वातावरणमन्त्री गोपाल राईले अर्को आदेश जारी नभएसम्म शुक्रबारदेखि विद्यालयको भौतिक कक्षा बन्द हुने बताए । वायु प्रदूषण बढेपछि सर्वोच्च अदालतले दिल्ली सरकारलाई विद्यालय बन्द गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि...

भारतको दिल्ली राज्यका विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाण्डाै – वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको बताउनुभयो । भारतको सर्वोच्च अदालत (सुप्रिम काेर्ट) ले पनि आज बिहीवार आदेश जारी गर्दै आपत्कालीन अवस्थामा असाधारण कदम चाल्न दिल्ली सरकारलाई आदेश दिएको छ । दिल्ली सरकारले प्रदूषण धेरै भएका ठाउँहरूमा यस अगाडिदेखि नै विद्यालय बन्द गरेको थियो । तर अझै कैयौँ बालबालिका विद्यालय गइरहेको देखिए...

दिल्ली वायु प्रदूषण : अर्को आदेश नभएसम्म स्कुल, कलेज बन्द

दिल्ली सरकारले बढ्दो प्रदूषणलाई ध्यानमा राख्दै अर्को आदेश नभएसम्म विद्यालय र अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिएको छ। साथै अत्यावश्यक सेवा बाहेक बाहिरबाट आउने सवारीसाधनलाई दिल्ली प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।दिल्लीका वातावरणमन्त्री गोपाल रायले उक्त जानकारी दिएका हुन्।उनले दिल्ली सरकारका कर्मचारीहरूका लागि 'घरबाट काम' गर्ने व्यवस्था आइतबारसम्म जारी रहने बताए।रायले भने‚ ‘सार्वजनिक यातायात सेवा सुदृढ बनाउन एक हजार निजी सिएनजी बस परिचालन गरिनेछ। यो बिहीबारदेखि सुरु