काठमाडौं: सन् २०२० यादगार रह्यो सबैका लागि। कारण बन्यो कोभिड १९। भाइरस विश्वकै लागि नौलो थियो त्यसैले सन् २०२० को सुरुवातसम्म यसलाई हल्का रुपमा लिइयो। पछि कोरोना भाइरसले विश्वलाई नै ढपक्कै छोप्यो। जहिलै व्यस्त रहने विश्वले महिनौंसम्म शान्ति पायो। करोडौं मानिस घरभित्रै थुनिए। विश्वभरका सडक सुनसान देखिए। सबै क्षेत्र बन्द…