कोरोना महामारीले दुनियाँका सबै मानिसको मुस्कान खोसिदियो । मानिसहरु भाइरसबाट जोगिनका लागि मास्क लगाउन बाध्य भए । वास्तवमा मास्क अनिवार्य पहिरन जस्तै बन्यो र मानिसहरु मुस्कुराउनै भुल्ने अवस्था आयो । कोरोना संक्रमणमा व्यापक रुपमा कमी आएसँगै जापानले गत मे महिनाको सुरुदेखि नै मानिसहरुले मास्क लगाउनुपर्ने नियम हटाएको छ । तर सरकारी नियम हटेपनि मानिसहरु मास्क […]