उपाधि जित्ने साविक विजेता लियोपार्डको लक्ष्य

काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता लियोपार्ड फिजियोले नेप्टा फुटसल प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि जित्ने बताएको छ । फिजियोथेरापिस्टहरुको छाता संगठन नेपाल फिजियोथेरापी संघ (नेप्टा) को आयोजनामा हुने प्रतियोगितामा रियोपार्डले उपाधि रक्षा गर्ने लक्ष्य भएको जनाएके छ । फिजियोथेरापिस्टहरुलाई व्यायाम, मानसिक रुपमा फुर्ती साथै फिजियोहरूलाई एकै ठाउँ भेटघाट गराउन विश्व फिजियोथेरापी दिवसको अवसरमा नेप्टाले हरेक […] The post उपाधि जित्ने साविक विजेता लियोपार्डको लक्ष्य first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

अल्काराजलाई पहिलोपटक विम्बल्डन उपाधि

एजेन्सी – स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले करिअरमा पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् । साविक विजेता नोभाक जोकोभिचलाई फाइनलमा पराजित गर्दै विश्व नम्बर १ अल्काराजले दोस्रो ग्रान्डस्लाम जितेका हुन् । २० वर्षीय अल्काराजले निकै प्रतिस्पर्धात्मक फाइनल पाँचौ सेटमा जित्दै जोकोभिचको आठौं पटक विम्बल्डन जित्ने लक्ष्यमा बाधक बने । पहिलो सेट ६-१ ले गुमाएका […] The post अल्काराजलाई पहिलोपटक विम्बल्डन उपाधि first appeared on Hamro Khelkud.

आर्सनलसँगको खेल फाइनल जत्तिकै हुनेछ : ग्वार्डिओला

३ वैशाख, काठमाडौं । प्रिमियर लिगको उपाधि होडमा अहिले दुई क्लब छन् आर्सनल र म्यानचेष्टर सिटी । सिटी त साविक विजेता नै भइहाल्यो । आर्सनल भने झण्डै दुई दशकपछि पहिलो पटक प्रिमियर लिग उपाधि जित्ने लक्ष्यमा अघि बढिरहेको छ । सन् २००४ यता लण्डन क्लबले लिग जितेको छैन । शनिबार सिटीले लेस्टरलाई ३-१ ले पराजित […]

कस्को पोल्टामा पर्ला विश्वकप २०२२ को उपाधि ?

काठमाडौं। कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुँदैछ। साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ।

विश्वकप फाइनल : युरोपविरुद्ध हावी दक्षिण अमेरिका

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनलमा युरोपेली राष्ट्र फ्रान्सले दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको सामना गर्दैछ । साविक विजेता फ्रान्स र अर्जेन्टिना दुवै तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छन् । विश्वकपको पछिल्लो चार संस्करण युरोपेली राष्ट्रले जितेका छन् । सन् २०२२ मा ब्राजिलले जितेयता दक्षिण अमेरिकी टोलीले विश्वकप उपाधि जित्न सकेका छैनन् । सन् […]

अर्जेन्टिना भर्सेस फ्रान्स : हेड टु हेडमा को अगाडि ?

१ पुस, काठमाडौं । कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ । डिएगो म्याराडोनाको नेतृत्वमा विश्वकप जित्यता अर्जेन्टिनाले ३६ वर्षसम्म उपाधि […]

गोल्डेन बुटमा मेस्सीकै अग्रता

एजेन्सी – फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता लिएका छन् । प्रतियोगिताको साविक विजेता फ्रान्स ६० वर्षपछि उपाधि रक्षा गर्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । यससँगै फ्रान्सका व्यक्तिगत खेलाडी पनि अन्य अवार्ड जित्ने सुरमा छन् । गोल्डेन बुट र गोल्डेन […]

उपाधि रक्षा गरेपछि प्रशिक्षक भट्ट भन्छन् : उपाधि जित्ने दबाब थियो

१४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले एसियन सेन्ट्रल जोन भलिबलको साविक विजेता भएकोले नेपाललाई उपाधि जित्नै पर्ने दबाबसहित खेल्दा फाइनलमा दबाब भएको बताए । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न रोमाञ्चक फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ सेटमा हराएर उपाधि रक्षा गरेको थियो । लगातार दोस्रो पटक उपाधिजित्ने क्रममा रोमाञ्चक बनेको खेलमा नेपालले उज्वेकिस्तानलाई […]

जर्मन बुण्डेसलिगा आजदेखि, पहिलो खेलमा बायर्न र बोरुसिया मोन्चेनग्लाइबाक भिड्ने

२९ साउन, काठमाडौं । जर्मन बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै साविक विजेता बायर्न म्युनिख खेल्दैछ । बायर्नले बोरुसिया मोन्चेनग्लाडबाकसँग उसैको मैदानमा खेल्दै उपाधि रक्षा अभियान थाल्नेछ । लगातार १०औं पटक लिग उपाधि जित्ने लक्ष्यमा रहेको बायर्नका लागि मोन्चेनग्लाडबाक कडा प्रतिद्वन्दी हुन सक्छ । यो खेल बोरुसिया पार्कमा नेपाली समय अनुसार राति १२:१५ बजे शुरु हुनेछ […]

‘बेल्जियमसँग युरो–२०२० को उपाधि जित्ने अकल्पनीय चाहना छ’

एजेन्सी। रक्षक टोबे एल्डरवेराल्डले बेल्जियमसँग युरो–२०२० को उपाधि जित्ने अकल्पनीय चाहना भएको बताएका छन्। समूह ‘बी’ को विजेता बेल्जियमले नकआउट चरणमा अब आइतबार साविक विजेता पोर्चुगलविरुद्ध खेल्दैछ। विश्व नम्बर एक बेल्जियमले अहिलेसम्म ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन। १९८० मा युरोपियन च्याम्पियनसिपमा उपविजेता र २०१८ को विश्वकपमा तेस्रो स्थान नै बेल्जियमको सबभन्दा ठूलो सफलता हो।

शीर्ष चारको संघर्षमा साविक विजेता युभेन्टस

एजेन्सी। एन्टोनियो कोन्टेको इन्टर मिलानले युभेन्टसको कीर्तिमानी लगातार दशौंपटक इटालियन सिरी ‘ए’ उपाधि जित्ने यात्रामा पूर्णविराम लगाइदिएको छ। आज प्रशिक्षक कोन्टेले पूर्व क्लब युभेन्टसलाई हराइदिए अर्को सिजन च्याम्पियन्स लिग खेल्ने ढोका पनि बन्द हुनसक्छ। लिगमा दुई खेलमात्र बाँकी हुँदा युभेन्टस ७२ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले पछाडी हो। इन्टर लिग उपाधि जितिसकेको छ।