एजेन्सी – स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले करिअरमा पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् । साविक विजेता नोभाक जोकोभिचलाई फाइनलमा पराजित गर्दै विश्व नम्बर १ अल्काराजले दोस्रो ग्रान्डस्लाम जितेका हुन् । २० वर्षीय अल्काराजले निकै प्रतिस्पर्धात्मक फाइनल पाँचौ सेटमा जित्दै जोकोभिचको आठौं पटक विम्बल्डन जित्ने लक्ष्यमा बाधक बने । पहिलो सेट ६-१ ले गुमाएका […]
The post अल्काराजलाई पहिलोपटक विम्बल्डन उपाधि first appeared on Hamro Khelkud.