‘बेल्जियमसँग युरो–२०२० को उपाधि जित्ने अकल्पनीय चाहना छ’

एजेन्सी। रक्षक टोबे एल्डरवेराल्डले बेल्जियमसँग युरो–२०२० को उपाधि जित्ने अकल्पनीय चाहना भएको बताएका छन्। समूह ‘बी’ को विजेता बेल्जियमले नकआउट चरणमा अब आइतबार साविक विजेता पोर्चुगलविरुद्ध खेल्दैछ। विश्व नम्बर एक बेल्जियमले अहिलेसम्म ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन। १९८० मा युरोपियन च्याम्पियनसिपमा उपविजेता र २०१८ को विश्वकपमा तेस्रो स्थान नै बेल्जियमको सबभन्दा ठूलो सफलता हो।

सम्बन्धित सामग्री

साफ यू-१६ महिला फुटबलमा भारतसित सोच्दै नसोचेको हार

२४ फागुन, काठमाडौं । घरेलु मैदानमा साफ यू-१६ वुमन्स च्याम्पियनसिपको फाइनल खेल्दै उपाधि जित्ने नेपाली यू-१६ महिला फुटबल टिमको चाहना अधुरै रह्यो । च्याम्पियनसिप अन्तर्गत बिहीबार भारतविरुद्ध नेपालको प्रदर्शन लज्जास्पद नै रह्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको टर्फ मैदानमा भएको खेलमा नेपाली टोलीले खेल्नै बिर्सेको हो कि जस्तो प्रदर्शन गर्‍यो । नतिजा भारत १०-० ले विजयी भयो […]

मेसीको चाहना विश्व च्याम्पियन जर्सीबाट खेल्ने

मेसीले कतार विश्वकपको फाइनलको अघिल्लो दिन फ्रान्सविरुद्धको उपाधि भिडन्त नै अन्तिमपटक राष्ट्रिय टोली खेल्ने घोषणा गरेका थिए । त्यसको अर्थ थियो, मेसीले फाइनल खेलसँगै अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिने र क्लबस्तरीयलाई निरन्तरता...

अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने चाहना छ : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले यो पटकको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितोस भन्ने चाहना रहेको बताएका छन् ।रातोपाटीको विश्वकप महासंग्राममा बोल्दै भट्टराईले आफूलाई अर्जेन्टिना र मेस्सी पहिले देखि नै मनपर्ने भएकाले विश्वकपको उपाधि अर्जेन्टिनाले जितोस् भन्ने चाहना भएको बताए ।‘मैले समर्थन गर्ने टिम पहिले देखि नै अर्जेन्टिना हो । यो पटकको विश्वकपको उपाधि अर्जेन्टिनाले नै जितोस भन्ने चाहना छ,’ भट्टराईले भने ।भट्टराईले अर्जेन्टिनाको खेल कहिले राम्रो कहिले अलि खस्केको जस्तो देखिने भ

विलियम्स दाजुभाइ: जो फरक देशबाट विश्वकप खेल्दैछन्

१ पुस, काठमाडौं । हरेक फुटबल खेलाडीको चाहना विश्वकप खेल्ने र उपाधि जित्ने सपना हुन्छ । केहीको मात्र त्यो चाहना पूरा हुन्छ । सबैले विश्वकप खेल्ने अवसर पाउँदैनन् । तर, केही यस्ता खेलाडी हुन्छन् जो आफ्नो दाजुभाइ सँगै विश्वकप खेल्छन् । एकै परिवारका दुई दाजुभाई एकै पटक खेल्नु बिरलै भेटिन्छ । त्यसमा पनि एउटै परिवारका […]

सुखद सुरुआत गर्ने चाहना

नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो भएकाले आफूहरू साफ यु-२० च्याम्पियनसिपको उपाधि दाबेदार टोली रहेको बताएका छन्।...

पीएसजीबाटै च्याम्पियन्स लिग जित्ने नेयमारको चाहना

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार जुनियरले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाटै युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न चाहेको बताएका छन् । क्लब छाड्ने चर्चा चलिरहँदा नेयमारले पीएसजीमै रहने र पिएसजीबाटै च्याम्पियन्स लिग जित्ने चाहना व्यक्त गरेका हुन् । पीएसजीमा नेयमारको सम्झौता २०२५ सम्म रहेको छ । ‘मेरो महत्वाकांक्षा सधैं उस्तै छ, सम्भव भएसम्म हरेक उपाधि जित्ने […]

स्वाभाविक प्रदर्शनबाट जितको चाहना

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सोमबार त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) को सामना गर्दा स्वाभाविक प्रदर्शनका साथ उपाधि जित्न चाहेको बताएका छन्।...

आहारारा गोल्डकपः ट्रफीमा एपीएफ र मनाङ मर्स्याङ्दीको दावा

इतिहास कोर्ने अभियानमा यतिबेला सशस्त्र प्रहरी बलको एपीएफ छ। एपीएफ १४ वर्षपछि फाईनल पुगेको छ। १२ वर्षमा खोलो पनि फर्किन्छ भने झैं डेढ दशकको आरोह अवरोधपछि उपाधि उचाल्ने एउटै मात्र लक्ष्य एपीएफको छ। उपाधि उचाल्ने धुनमा रहेको एपीएफलाई रोक्दै उपाधि संख्या बढाउ...

साफ यू-१९ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

२१ मंसिर, काठमाडौं । सन् २०१८ मा भुटानमा भएको साफ यू-१९ वुमेन्स च्याम्पियन्सिपमा नेपाल उपविजेता बन्यो । तीन वर्षअघि भएको उक्त प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । बंगलादेशसँग समूह चरणमा पनि नेपाल पराजित भएको थियो । सेमिफाइनलमा भने नेपालले भारतलाई हराएको थियो । तर उपाधि जित्ने चाहना अधुरै रह्यो । त्यसवेला पहिलो रोजाइकी […]

मेसीका ब्राजिली समर्थकलाई नेइमारले भने, ‘नर्क जाउ ... जो विपक्षमा छौ’

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाको समर्थन गर्न लागेका ब्राजिलीहरुप्रति नेइमार कठोर देखिएका छन् । मेसीले उपाधि जितुन् भन्ने चाहना राख्दै केही ब्राजिलीहरु  आफ्नै देशका खेलाडीको विपक्षमा छन् । जसकारण, नेइमार निकै आक्रोशित बनेका छन् । उनले इन्स्टाग्राम पोस्टमा त्यस्ता समर्थकबारे लेखेका छन्,‘ठिक छ, म यसको सम्मान गर्छु, तर नर्कमा जाऊ.... जो विपक्षमा छौं ।’‘स्नेह र गर्वसहित म ब्राजिल हुँ,’ नेइमारमले इन्स्टाग्राममा लेखेका छन् । ‘मेरो सपना सधैं ब्राजिलको राष्ट्रिय टिम