उपाधि रक्षा गरेपछि प्रशिक्षक भट्ट भन्छन् : उपाधि जित्ने दबाब थियो

१४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले एसियन सेन्ट्रल जोन भलिबलको साविक विजेता भएकोले नेपाललाई उपाधि जित्नै पर्ने दबाबसहित खेल्दा फाइनलमा दबाब भएको बताए । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न रोमाञ्चक फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ सेटमा हराएर उपाधि रक्षा गरेको थियो । लगातार दोस्रो पटक उपाधिजित्ने क्रममा रोमाञ्चक बनेको खेलमा नेपालले उज्वेकिस्तानलाई […]

सम्बन्धित सामग्री

‘बेलायतमा लिभरपुलले लिग जितेको हेर्न चाहने धेरै छन्’

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बेलायतका धेरै जनताले लिभरपुलले प्रिमियर लिग उपाधि जितेको हेर्न चाहेको दाबी गरेका छन् । काटालान प्रशिक्षक ग्वार्डिओलाको सिटीले आइतबार न्युक्यासललाई ५–० ले हराउँदै लिभरपुलभन्दा ३ अंक बढी जोडेको छ । जसका कारण प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलमाथि दबाब बढेको छ । ‘यो देशका धेरै मान्छेले लिभरपुललाई समर्थन […]

रोनाल्डोको ह्याट्रिकमा युनाइटेड विजयी

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित म्यानचेस्टर युनाइटेडले शनिबार राति इङ्लिस प्रिमियर लिगमा टोटनहमलाई ३–२ ले पराजित गरेको छ । त्यस्तै लिभरपुलले ब्राइटनलाई २–० ले हराउँदै उपाधि होडमा शीर्ष क्लब म्यानचेस्टर सिटीमथि दबाब कायम राखेको छ ।  पछिल्लो समय खराब लयबाट गुज्रिएको म्यानचेस्टर सिटीका प्रशिक्षक राल्फ राङ्कनिकलाई रोनाल्डोले राहात दिए । फ्रेडको...

यी ३ कारण साफ च्याम्पियनसिपमा भारतसँग पराजित भयो नेपाल

साफ च्याम्पियनशिप प्रतियोगितामा उत्कृष्ट प्रदशन गरेको नेपालले अन्तत: उपाधि जित्नबाट चुकेको छ। फाइनलमा चर्को दबाब थेग्न नसक्दा नेपाल भारत बिरुद्द ३-० ले पराजित भएको हो। भारि बर्षा, फाइनल खेलको दबाब, 'डगआउट' मा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अनुपस्तिथि जस्ता कारणले नेपाललाई फाइनल खेलमा दबाबमा राख्यो। जसले गर्दा उत्कृष्ट प्रदशनका बावजुत उपाधि जित्नबाट नेपाल चुक्यो। पहिलो हाफसम्म सम्हालिएको नेपाल दोस्रो हाफको एक मिनेट सम्हालिन नसक्दा पुरै खेल दबाबमा रहन पुग्यो। दोश्रो हाफको ४९ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले १ गोल गरे। त्यसको लगत्तै ५० औं मिनेटमा सुरेश सिंगले दोस्रो गोल गरे। खेलको अन्तिमसम्म २-० ले पछाडी परेको नेपाल दोस्रो हाफमा थपिएको १ मिनेटमा थप १ गोल खान पुग्यो र अन्तत: भारतसँग फाइनलमा ३-० को हार ब्योहोर्यो। नेपाल साफ च्यामपियनशिपको इतिहासमै पहिलो पटक फाइनल खेलेको हो जुन आफैंमा ऐतिहासिक थियो। त्यस्तै भारत भने आठौँ पटक साफ बिजेता बन्न सफल भएको छ र यससंगै दक्षिण एसियामा फुटबलमा आफ्नो दबदबा कायम राख्न सफल भएको छ।

साफबारे अलमुताइरी : प्रतियोगिताको सुरुवात कठिन हुनेछ, पराजित भए मेरो गल्ती

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि नेपालको तयारी राम्रो भएको बताएका छन्। उनले नेपालले साफमा अहिलेसम्म उपाधि जित्न नसकेकाले यसपटक पनि प्रतिस्पर्धा कडा गर्नुपर्ने बताएका छन्। 'नेपालले अहिलेसम्म साफको ट्रफी जित्न सकेको छैन। त्यसैले पनि यो महत्वपूर्ण छ,' उनले भने, 'तर खेलाडीलाई धेरै दबाब पनि दिनु…

प्रशिक्षक ओले गनरमाथि म्यानचेस्टर युनाइटेडलाई उपाधि दिलाउनु पर्ने दबाब !

एजेन्सी । म्यानचेस्टर युनाइटेडले बलियो टिम निर्माणका लागि ठुलो रकम खर्चिसकेको छ । पछिल्लो समय ठुलो रकम तिरेर म्यानुले बोरुसिया डोर्टमण्डबाट जाडोन सान्चो र रियल मड्रिडबाट राफायल भरानेलाई अनुबन्ध गरिसकेको छ ।

बार्सिलोनाका अध्यक्ष लापोर्टाले सिजन सकिएपछि टिममा ठूलो परिवर्तन गर्ने

५ जेठ काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले सन् २०२०/२१ को सिजन समाप्त भएपछि क्लबमा ठूलो परिवर्तन गर्ने बताएका छन् । ला लिगाको उपाधि दौडबाट बाहिरिएपछि प्रशिक्षक रोनाल्ड कोएमनमाथि दबाब बढेको छ र यी डच प्रशिक्षकले अर्को साता कामबाट फुर्सद पाउन सक्ने स्पेनिस अनलाइन मार्काले जनाएको छ । ‘नतिजा र प्रदर्शनको आधारमा सिजनको […]