डीएसपी तिमिल्सिनाको निधन

२६ कात्तिक, सप्तरी । इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको इन्चार्जको रुपमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ । दशैंमा बिरामी भएका तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले बताए । उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो । ‘उहाँ केही पहिला कोरोना […]

सम्बन्धित सामग्री

पाकिस्तानले पायो पहिलो हिन्दू महिला डीएसपी

मनिषा रुपेता पाकिस्तानमा डिएसपी पदमा नियुक्त हुने पहिलो हिन्दू महिला भएकी छन् । सिन्ध लोक सेवा परीक्षा उत्तीर्ण गरी तालिम लिएर उनले यो उपलब्धि हासिल गरेकी हुन् । मनिषा सिन्ध जिल्लाको एक पिछडिएको र सानो जिल्ला जाकुबाबादमा हुर्किएकी थिइन् । उनले प्राथमिक र माध्यमिक शिक्षा यहीँबाट गरिन् । उनका बुबा जाकुबाबादका व्यापारी थिए तर मनिषा १३ वर्षकी हुँदा उनको निधन भयो । त्यसपछि मनिषाकी आमाले आफ्ना पाँच सन्तान एक्लै हुर्काइन् । उनले आफ्ना बालबालिकाको राम्रो शिक्षा दिक्षाको लागि पाकिस्तानको ठूलो शहर कर

श्रीमानको कुटाइबाट घाइते गीताको निधन

काठमाडौं : श्रीमानको कुटाइबाट घाइते भएकी चितवनकी गीता माझीको मृत्यु भएको छ।  माझीको गएराति ११:५० भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।चितवनको खैरहनी नगरपालिका– १० काठार मुसहरबस्तीकी गीता माझीको आफ्नै श्रीमान रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी  मलद्वारमा लौरो घुसाएर कुटपिट गरेका थिए। उनको मलद्वार र योनीको भाग च्यातिएको थियो। सोमबार उनको अप्रेशन गरिएको भरतपुर अस्पतालका सर्जन डाक्ट

दुर्घटनामा घाइते सुर्खेतका वडा अध्यक्ष कार्कीको निधन

१४ फागुन, सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेत भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा निधन भएको छ । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ‘दुर्घटनामा घाइते अध्यक्ष ज्यूको हिजो राति उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको जानकारी आएको […]

कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको निधन भएको छ ।

कोरोना संक्रमणबाट डीएसपी राजकुमार केसीको निधन

काठमाडौँ । कोरोना संक्रमणबाट प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ राजकुमार केसीको निधन भएको छ । दुई हप्ता अगाडि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थय अवस्था बिग्रिएपछि नेपाल प्रहरी अस्पतालमा उनको उपचार भइराखेको थियो । उपचारका क्रममा गएराति उनको निधन भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

कोरोना संक्रमणले डीएसपी केसीको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणले प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ । महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो । कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिनअगाडि नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।   The post कोरोना संक्रमणले डीएसपी केसीको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोना सङ्क्रमणका कारण डीएसपी राजकुमार केसीको निधन

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणका कारण प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार केसीको ज्यान गएको छ । नेपाल प्रहरी अस्पतालमा उपचाररत उहाँको गएराति १ बजेर ४० मिनेटमा ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । दुई हप्ता अगाडि उहाँलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

काठमाडौं। कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको निधन भएको छ।उनको उपचारका क्रममा बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा निधन भएको हो। २ साताअघि संक्रमण पुष्टि भएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्थे।

काठमाडौँ प्रहरी परिसरका डीएसपी राजकुमार केसीको निधन

काठमाडौँ। कोरोना संक्रमणका कारण महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । प्रहरी अस्पतालमा उपचाररत केसीको बिहीबार निधन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । २ हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएका उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानीका स्थायी बासिन्दा हुन् ।