बलात्कारपछि हत्या मुद्दामा दोषी ठहर चार जनालाई जन्मकैद फैसला

कैलालीको मसुरियाकी युवती माया बिकको बलात्कार गरी हत्या गरेको आरोपमा चार जनालाई जन्मकैद फैसला भएको छ । कैलाली

सम्बन्धित सामग्री

४४ वर्षको जेल सजाय तोकिएका थोकर १२ वर्षपछि पक्राउ

काठमाडौं । मकवानपुरको साविक छतिवन गाविस- ९ दोभानमा १२ वर्षअघि भएको सामूहिक बलात्कारपछि हत्या घटनामा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सूर्य थोकरलाई पक्राउ गरेको हो । थोकरसहितको समूहले ठूलीकान्छी वललाई बलात्कारपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो । दुई वर्षअघि मात्र मकवानपुर जिल्ला अदालतले थोकरलाई ४४ वर्ष […]

बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैद

वीरगञ्ज – नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको अभियोगमा बाराका एक जनालाई जन्मकैदको सजाय सुनाइएको छ। बाराको आदर्श कोतवाल गाउँपालिका–८ निवासी सन्तोष साह कानुलाई बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको अभियोगमा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो। जेठ ३० गते न्यायाधीश प्रकाश राउतको इजलासले कानुलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो। कानुले […]

भागरथी भट्टको बलात्कारपछि हत्याका दोषीलाई साढे १२ वर्ष कैद

९ फागुन, काठमाडौं । जिल्ला अदालत बैतडीले बलात्कारपछि हत्याको एउटा मुद्दामा डीएनए परीक्षणलाई समेत आधार मानेर आरोपितलाई दोषी ठहर गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या मुद्दामा जिल्ला अदालत बैतडीले डीएनए परीक्षणलाई आधार मानेर उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित […]

निर्भयाका दोषीलाई एक हप्ताको समय, छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत

सन् २०१२ मा निर्भयाको बलात्कारपछि हत्या गरेको आरोपमा दोषी ठहर भएका चार जनालाई छुट्टाछुट्टै फाँसी दिन माग गरि दायर निवेदन दिल्ली उच्च अदालतले खारेज गरेको छ। भारतको राजधानी नयाँ दिल्लीमा ७ वर्ष अघि भएको उक्त घटनामा सर्वोच्च अदालतले सबैजनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। तर सजाय सुनाएको वर्षौं बितिसक्‍दा पनि

निर्भयालाई न्याय: चारैजना दोषीलाई दिल्ली अदालतले दियो 'डेथ वारेन्ट'

सन् २०१२ मा निर्भयाको बलात्कारपछि हत्या गरेको आरोपमा दोषी ठहर भएका चार जनाविरुद्ध दिल्ली अदालतले डेथ वारेन्ट जारी गरेको छ। बलात्कारपछि हत्या गरेको आरोपमा मृत्युदण्ड सजाय पाएका चारैजनालाई अब जनवरी २२ मा मृत्युदण्ड दिइनेछ। घटना भएको ७ साल बितिसक्दा पनि मृत्युदण्डको फैसला कार्यान्वयन नभएकोमा भारत भर विरोध हुँदै आएको

श्रेयाको बलात्कारपछि हत्या गर्ने कुसुमलाई बाँचुञ्जेल जेल सजाय

कास्की – १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्यामा दोषी ठहर भएका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले आजीवन कैदको फैसला सुनाएको छ । मुलुकी संहिता २०७५ मा बलात्कारपछि हत्यामा दोषीलाई जिवित रहेसम्म कैद गर्ने व्यवस्था भएअनुसार अदालतले पौडेललाई जीवित रहेसम्म कैद गर्न आदेश दिएको हो । न्यायाधीश योगेन्द्रप्रस...

गौरीकलाको हत्यामा एक ट्राफिक प्रहरी सहित तीन जनालाई जन्मकैद :: Pahilopost.com

सुर्खेत : गत चैत १३ गते सुर्खेतको पञ्चपुरी नगरपालिकामा एसइई परीक्षार्थी गौरीकला रोकायको बलात्कार पछि हत्या भयो। बलात्कारपछि हत्या गरेको आरोपमा तीन जनाविरुद्ध गत वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भयोे। अदालतले सोही अभियोगमा दोषी ठहर गरिएका तीन जना लक्ष्मी बास्तोला, खुमप्रसाद बास्तोला र ट्राफिक प्रहरी हरिप्रसाद कोइरालालाई

खुंखार अपराधी, जसले गरे ५५ महिलाको बलात्कारपछि हत्या

रुसको एक अदालतले  एक पूर्वप्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ।  यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइसकेको छ। उनी हाल जेलमा नै छन्।  ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो। उनी रुसको इतिहासकै एक कु...