भारतमा निर्भयालाई न्याय दिन विलम्ब : दोषीलाई छुट्टाछुट्टै फाँसी दिनुपर्ने मागमा अदालतले आज फैसला सुनाउँदै

भारतको राजधानी नयाँ दिल्लीमा सन् २०१२ मा निर्भयाको बलात्कारपछि हत्या गरेको आरोपमा दोषी ठहर भएका चार जनालाई सर्वोच्च अदालतले मृत्युदण्डको सजाय सुनायो। तर सजाय सुनाएको ७ वर्ष बितिसक्दा पनि उनीहरुलाई फाँसी दिइएको छैन। गत महिनामात्रै दिल्ली अदालतले उनीहरु विरुद्ध डेथ वारेन्ट जारी गरेको थियो। राज्य सरकार, केन्द्र सरकार र जेल प्रशासनले