रुसको एक अदालतले एक पूर्वप्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ।
यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइसकेको छ। उनी हाल जेलमा नै छन्। ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो। उनी रुसको इतिहासकै एक कु...