सन् २०१२ मा निर्भयाको बलात्कारपछि हत्या गरेको आरोपमा दोषी ठहर भएका चार जनालाई छुट्टाछुट्टै फाँसी दिन माग गरि दायर निवेदन दिल्ली उच्च अदालतले खारेज गरेको छ।
भारतको राजधानी नयाँ दिल्लीमा ७ वर्ष अघि भएको उक्त घटनामा सर्वोच्च अदालतले सबैजनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। तर सजाय सुनाएको वर्षौं बितिसक्दा पनि