गौरीकलाको हत्यामा एक ट्राफिक प्रहरी सहित तीन जनालाई जन्मकैद :: Pahilopost.com

सुर्खेत : गत चैत १३ गते सुर्खेतको पञ्चपुरी नगरपालिकामा एसइई परीक्षार्थी गौरीकला रोकायको बलात्कार पछि हत्या भयो। बलात्कारपछि हत्या गरेको आरोपमा तीन जनाविरुद्ध गत वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भयोे। अदालतले सोही अभियोगमा दोषी ठहर गरिएका तीन जना लक्ष्मी बास्तोला, खुमप्रसाद बास्तोला र ट्राफिक प्रहरी हरिप्रसाद कोइरालालाई

सम्बन्धित सामग्री

ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण

दमौली, माघ २१ । तनहुँको व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन उपलव्ध गराएको छ । व्यास –१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई उपलव्ध गराउने निर्णय गरेको हो । करङकाठमा केही वर्ष अगाडि निर्माण सुरु भएको टर्मिनल भवन अझै सम्पन्न हुनसकेको छैन । भवनको केही काम अझै बाँकी छ । सोही भवन […]

ट्राफिक प्रहरी मधेस प्रदेशद्वारा २२ करोड राजस्व सङ्कलन

सर्लाही । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड बढी राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू र मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरेको हो । आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित

ललितपुरको एकान्तमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई उनले आईतबार राति कुटपिट गरेका थिए । घर फर्किँदै गर्दा चेकिङमा रहेको ट्राफिक प्रहरी जवान थापाले ‘किन ढेसिएर हिँडेको’ भन्दै निहुँ खोजेर कुटपिट गरेका हुन् । प्रहरी जवान र चिकित्सकको बिचमा सहमति नभएपछि निलम्बन गरेर थ

पैदल हिँडिरहेका डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित

ललितपुरमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताए।

“२८ ट्राफिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान”

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति भएका २८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित कार्यक्रमका बीच पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।एसएसपी जोशीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँग

'डिभाइडर' सफा गर्न खटिए ट्राफिक प्रहरी

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका मुख्य सडकका डिभाइडर सफा गरेको छ। अत्यन्तै फोहर र धुलो टाँसिएका कारण सफा गरिएको महाशाखाका एसपी सन्जिव दास शर्माले जानकारी दिए।  उनका अनुसार सार्वजनिक विदाको दिन...

गाउँ–गाउँमा ट्राफिक प्रहरी

बनियानी । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सवारी साधनको दुर्घटना बढेको भन्दै सोको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा सो अभियान सञ्चालन गरिएको कार्यालयका प्रमुख निशेष चापागाईंले जानकारी दिए । जिल्लाभरका १९ वटा ट्राफिक प्रहरी बिटमा कार्यरत ट्राफिक प्रहरीलाई परिचालन […]

नेकपा एमाले महाधिवेशन : थप १०० ट्राफिक प्रहरी परिचालन गरिने

वाग्मती । चितवनमा हुन गइरहेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप ट्राफिक […]

घुस नलिने २४ ट्राफिक प्रहरी पुरस्कृत

काठमाडौँ । इमान्दारीतपूर्वक सेवा प्रवाह गर्ने उपत्यकाका ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा घुस अस्वीकार गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई शुक्रवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्मान गरेको हो । प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न महाशाखाले उक्त अभियान चलाएको र प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुन […]

नेपालटारमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना

काठमाडौँको नेपालटारमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना गरिएको छ ।  उपत्यकाको बढ्दो जनघनत्वसँगै बढेको सवारी साधन र सवारी साधनबाट हुने ट्राफिक जाम नियन्त्रणका लागि तारकेश्वर नगरपालिका–११ नेपालटारमा ‘ट्राफिक प्रहरी पोष्ट’ स्थापना गरिएको हो ।  आजदेखि सञ्चालनमा आएको उक्त पोष्टको तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज संयुक्त रुपमा उद्घाटन गरे ।