काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दिवसका लागि यसवर्षको नारा असमान विश्वमा मानसिक स्वास्थ्य रहेको छ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार १७ वर्षका माथिका करिब ११ लाख नागरिकमा मानसिक स्वास्थ्य समस्या रहेको छ ।
त्यस्तै १३ देखि १७ बर्षका ५.२ किशोरकिशोरीमा...