विश्व मानसिक स्वास्थ्य दिवस यस वर्ष नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा स्थानिय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानको रुपमा मनाउन लागिएको छ ।
अक्टोवर १० का दिनमा मनाईने यो दिवस यसवर्ष 'असमान विश्वमा मानसिक स्वास्थ्य' भन्ने मूल नाराकासाथ सामाजिक असमानता र असमानताले ब्यक्तिको समग्र स्वास्थ्य र विशेषतः मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई उजागर गर्नका लागि विश्वभरी नै विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ ।
विश्व मानसिक स्वास्थ्य दिवस २०७८ को सन्दर्भमा नेपाल सरकार,...