विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो

२४ असोज, काठमाडौं । अक्टोवर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवस विविध कार्यक्रम गरी मनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको हो । यो वर्षको दिवसको मूल नाराय ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने थियो । सामाजिक असमानता र असमताले ब्यक्तिको समग्र […]

सम्बन्धित सामग्री

मानसिक स्वास्थ्य सेवा विस्तार गर्दै छौँ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मानसिक स्वास्थ्य प्रवर्धनलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्।विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताएका हुन्। उनले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशसँग समन्वय गर्नुपर्ने बताए।सबै

विश्व मानसिक स्वास्थ्य दिवसमा शान्ति पदयात्रा र सडक नाटक

आज  विश्व मानसिक स्वास्थ्य दिवस। मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी संसारभर मनाइन्छ।  काठमाडौंमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन्। काठमाडौं बुढानिलकण्ठ, पारिकोटस्थित चैतन्य इनिस्टच्युट फर  हेल्थ नामक संस्थाले शान्तिपूर्ण पदयात्रा, जनचेतनामूलक सडक नाटककाे...

दिमागलाई बलियो बनाउन यी छ पोषक तत्वहरू खानुहोस्

एजेन्सी,२४ असोज । आज विश्व मानसिक स्वास्थ्य दिवस २०२२ विश्वभर मनाइँदैछ। पौष्टिक स्वस्थ आहारबाट मानसिक र शारीरिक स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। कहिलेकाहीँ आवश्यक भिटामिन र खनिजको कमीले मस्तिष्कको कार्यलाई कमजोर बनाउँछ, जसले तनाव, डिप्रेसन, चिडचिडापन, बेचैनी जस्ता समस्याहरू निम्त्याउँछ। मानसिक स्वास्थ्य दिवस मनाउनुको उद्देश्य मानिसमा मानसिक स्वास्थ्य सम्बन्धी चेतना जगाउनु हो । यस अवसरमा हामी […]

नेपाल मानसिक स्वास्थ्य अभियान आरम्भ

विश्व मानसिक स्वास्थ्य दिवस यस वर्ष नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा स्थानिय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानको रुपमा मनाउन लागिएको छ । अक्टोवर १० का दिनमा मनाईने यो दिवस यसवर्ष 'असमान विश्वमा मानसिक स्वास्थ्य' भन्ने मूल नाराकासाथ सामाजिक असमानता र असमानताले ब्यक्तिको समग्र स्वास्थ्य र विशेषतः मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई उजागर गर्नका लागि विश्वभरी नै विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ ।  विश्व मानसिक स्वास्थ्य दिवस २०७८ को सन्दर्भमा नेपाल सरकार,...

असमान विश्व र सकारात्मक मानसिक स्वास्थ्य

विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्य महासंघको अगुवाइमा सन् १९९२ देखि मनाउँदै आइएको छ। विश्व मानसिक स्वास्थ्य दिवस २०२१ ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने मूल नाराका साथ मनाउने निर्णय गरिएको छ। मानसिक स्वास्थ्यलाई स्वास्थ्य प्रणालीको मूल प्रवाहमा ल्याई सम्बन्धित निकायमा पैरवी र जनचेतना अभिवृद्धि गर्न यो दिवस मनाउँदै आइएको […]

नेपालमा ४ प्रतिशत जनसंख्यामा मानसिक स्वास्थ्य समस्या

काठमाडौं, असोज २४ । असमान विश्वमा मानसिक स्वास्थ्य भन्ने नारा सहित नेपालमा पनि आइतबार विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । सामाजिक असमानताले व्यक्तिको स्वास्थ्य र विषेशतः मानसिक स्वास्थ्यमा पर्ने प्रभावका विषय उठान गर्न हरेक वर्ष १० अक्टोवरमा यो दिवसमा मनाउने गरिएको छ । नेपालमा हाल कुल जनसंख्याको ४ प्रतिशत अर्थात ११ लाख व्यक्तिमा कुनै […]

विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  दिवसका लागि यसवर्षको नारा असमान विश्वमा मानसिक स्वास्थ्य रहेको छ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार १७ वर्षका माथिका करिब ११ लाख नागरिकमा मानसिक स्वास्थ्य समस्या रहेको छ ।  त्यस्तै १३ देखि १७ बर्षका ५.२ किशोरकिशोरीमा...

विश्व मानसिक स्वास्थ्य दिवस मनाईँदै

काठमाडौँ – प्रत्येक वर्षको अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ। यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धी मुद्दा, समस्या अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाका बारेमा चेतना जागृत गरिन्छ। मानसिक स्वास्थ सम्बन्धी समस्या र विभिन्न चनौतिलाई सामना गर्ने सम्बन्धी सचेतनाका लागि विश्वका १ सय ५० भन्दा बढी देशहरुले विभिन्न कार्यक्रम गरेर सन् १९९२ देखि यो […]

मानसिक रोगका बिरामी बढ्दै

काठमाण्डाै - आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्षको अक्टाेबर १० तारिखलाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वमै मानसिक रोगका बिरामी बढ्न थालेका छन् । कोरोना कहर, लामो समय भएको लकडाउन, आर्थिक अभावलगायतका  कारण मानसिक समस्याका बिरामी बढ्दै गएका मनोविश्लेषक बासु आचार्यले बताउनुभयो । एक अध्ययनका अनुसार मानसिक समस्याको बेलैमा उपचार गर्न नसके सन् २०३० पछि तीन जनामध्ये एक जनालाई मनोरोग लाग्ने देखि...

वैदेशिक रोजगारी र विश्व मानसिक स्वास्थ्य दिवस

आज विश्व मानसिक स्वास्थ्य दिवस । ‘मानसिक स्वास्थ्य र वृद्ध अवस्थ’ भन्ने नारा सहित मनाइँदैछ । शरीरमा लागेको रोग सबैले देख्छन् तर मनमा लागेक...