काठमाडौं, असोज २४ । असमान विश्वमा मानसिक स्वास्थ्य भन्ने नारा सहित नेपालमा पनि आइतबार विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । सामाजिक असमानताले व्यक्तिको स्वास्थ्य र विषेशतः मानसिक स्वास्थ्यमा पर्ने प्रभावका विषय उठान गर्न हरेक वर्ष १० अक्टोवरमा यो दिवसमा मनाउने गरिएको छ । नेपालमा हाल कुल जनसंख्याको ४ प्रतिशत अर्थात ११ लाख व्यक्तिमा कुनै […]