मानसिक स्वास्थ्य सेवा विस्तार गर्दै छौँ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मानसिक स्वास्थ्य प्रवर्धनलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्।विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताएका हुन्। उनले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशसँग समन्वय गर्नुपर्ने बताए।सबै

सम्बन्धित सामग्री

गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न मुख्यमन्त्री शर्माको आग्रह

कर्णाली–  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा जोड दिएका छन् । कर्णाली प्रदेश अस्पतालको १८औँ स्थापना दिवस कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले नागरिकको स्वास्थ्य अवस्थालाई सुरक्षित बनाउन अस्पताल प्रशासनको विशेष हात रहेको बताए । प्रदेश सरकारले दशवटै जिल्लामा स्वास्थ्य सेवाको विकासमा विशेष जोड दिएको बताउँदै सङ्घीय सरकारको केन्द्रीकृत मानसिकताले केही अप्ठ्यारो […]

स्वास्थ्य सेवा विस्तार गर्दै गाउँपालिका

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि डायलासिस सेवा सुरु गर्ने भएको छ । आँबुखैरेनी गाउँपालिकाभित्र रहेका मिर्गाैला बिरामीका लागि सहज रूपमा डायलासिस गराउने उद्देश्यसहित पालिकाले सेवा सुरु गर्न लागेको हो । त्यसका लागि गाउँपालिकामा तीन थान डायलासिस उपकरण आइपुगेको छ । स्वास्थ्य मन्त्रालयमार्फत् गाउँपालिकालाई तीन थान डायलासिस उपकरण प्राप्त भएको हो । […]

राप्ती गाउँपालिकाले माग्यो स्वास्थ्य चौकीका लागि ३ जना डाक्टर

दाङको राप्ती गाउँपालिकाले स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा विस्तार तथा आकस्मिक सेवा संचालन गर्नका लागी डाक्टर माग गरेको छ।

शुक्लाफाँटाका सबै वडा स्वास्थ्य सेवाको पहुँचमा

शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाका बासिन्दामा स्वास्थ्य सेवा विस्तार भएको छ। दक्ष स्वास्थ्य जनशक्तिसहित नगरपालिकाका दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच पुगेको हो।

गुल्मीको रेसुंगा-१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार

२० माघ, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार स्थानीय नागरिकलाई वडा स्तरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको हो । नगर प्रमुख डिल्लीराज भुसालले आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरेका हुन् । स्वास्थ्य केन्द्रमा […]

स्वास्थ्य सेवा विस्तार गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्वास्थ्य सेवालाई विभिन्न प्रदेशमा विस्तार गर्दै लगेको छ । बहालवाला एवं अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका साथै आश्रित परिवारले स्वास्थ्य सेवाबाट वञ्चित भई अनाहकमा ज्यान गुमाउन नपरोस् भनी काठमाडौँमा मात्र सीमित रहेको नेपाल एपिएफ अस्पताललाई क्रमशः विस्तार गर्दै लगिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए । यसअघि […]

प्रदेशमा स्वास्थ्य सेवा विस्तार गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्वास्थ्य सेवालाई विभिन्न प्रदेशमा विस्तार गर्दै लगेको छ ।

बुटवलमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र विस्तार

बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरू व्यवस्थित बन्दै गएका छन् । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवर्द्धन केन्द्रको एक समारोहबीच प्रमुख शिवराज सुवेदीले शुभारम्भ गर्दै सेवाग्राहीको आकर्षण बढेकोले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बताए । बुटवल वडा नं. २ वडा नं.१५ वडा नं.१६ र वडा नं. १९ मा सहरी स्वास्थ्य केन्द्र व्यवस्थित गरिएको छ

बुटवलका शहरी स्वास्थ्य केन्द्रहरू नयाँ संरचनामा

रूपन्देहीको बुटवलका विभिन्न शहरी स्वास्थ्य केन्द्रहरू व्यवस्थित भएका छन् । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधुनिक ल्याब सेवा सहितको प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ ।  विस्तार भएका र ल्याब सहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रको हालै एक समारोहबीच प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे । बुटवल वडा नम्बर २, वडा नम्बर १५, वडा नम्बर १६ र वडा नम्बर १९ मा शहरी स्वास्थ्य केन्द्र व्यवस्थित गरिएको छ । नयाँ संरचनामा नयाँ व्यवस्था सहितको स्वास्थ्य केन्द्रको प्रमुख सुवेदीले शुरू गरेका हुन् । नयाँ संरचनामा शुभारम्भ गरिएका ...

स्वास्थ्य पूर्वाधार र जनशक्तिमा लगानी गर्नुपर्छ

सरकारले पछिल्लो समय सबै पालिकाहरूमा आधारभूत अस्पताल निर्माण गरेर वडास्तरमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना ल्याएको छ । ढिलै भए पनि सरकारले गरेको यो राम्रो निर्णय हो । यसले साधारण बिरामी हुँदा जिल्ला वा अञ्चल अस्पताल जानुपर्ने बाध्यतालाई अन्त्य गरेको छ । विगतमा सहरकेन्द्रित रहेको स्वास्थ्य सेवालाई गाउँमा पु¥याएको छ ।यसैगरी नेपालमा पैmलिएको कोरोनाका दुईवटा […]