काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले ‘अपहरण एम्बुस’ थाप्न सकेका थिए । उनले डेढ वर्ष अघि नेकपा एमालेका सांसद महेश बस्नेत, हाल नेकपा एसमा रहेका किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एम्बुसमा पारेका थिए । तत्कालीन समाजवादी पार्टी विभाजनको योजना साथ सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं साथमा ल्याएका तीनजनामाथि यादवले अपहरणको […]