नेटफ्लिक्सको डकुमेन्ट्री 'औड्री एण्ड डेजी'की पात्र डेजी कोलेम्यानले आत्महत्या गरेकी छिन्। उनकी आमाका अनुसार उनी बुधवार मृत भेटिएकी हुन्। प्रहरीले उनको आत्महत्या पुष्टि गर्यो।
२३ वर्षीय डेजी यौन हिंसाको पीडित हुन्। सन् उनी १४ वर्षको हुँदा उनको बलात्कार भएको थियो। मिसौरीको म्यारीभिलामा एक पार्टी सकिए पछि उनलाई रक्सी खुवाएर