काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

२५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको छ । अधिकारी चढ्ने गाडी मेयर बालेन शाहको सचिवालयको निर्देशनमा बुधबार अधिकारीको घरबाट काठमाडौं प्लाजास्थित कार्यालयमा ल्याएर राखिएको एक कर्मचारीले बताए । ‘उहाँको राष्ट्रिय सभागृहमा भएको कार्यालयमा ताला लगाएपनि काठमाडौं प्लाजा तर्फ ताला लगाएको थिएन तर उहाँलाई नआउन […]

सम्बन्धित सामग्री

दुईवटा गाडी हुँदाहुँदै हाकिमलाई तेस्रो गाडी भाडामा !

कैलालीको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले आफ्ना लागि महँगोमा गाडी भाडामा लगेका छन्। उनले नगरपालिकासँग दुई वटा गाडी हुँदाहुँदै मासिक ९० हजार रुपैयाँ तिरेर गाडी भाडामा लगेका हुन।...

दूध ढुवानीका लागि आफूले प्रयोग गर्दै आएको गाडी दिने प्रमुख प्रशासकीय अधिकृत !

लमजुङ – लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले आफूले प्रयोग गर्दै आएको गाडी दूध ढुवानीका लागि उपलब्ध गराउनुभएको छ । गाडीकाे अभावमा स्थानीय किसानलाई घरदेखि चिस्यान केन्द्रसम्म दूध ढुवानी गर्न समस्या भएकोले उनीहरूकाे सहजताका लागि आफूले प्रयोग गर्ने गाडी उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सुयलले बताउनुभयो । ‘सवारी साधन नभएकाले समयमा ढूध ढुवानी गर्न नसक्दा सङ्कलन तथा वितरणमा थप समस्या भएको कारण गाडी उपलब्ध गराइएको हो’, उहाँले भन्नुभयो ।नेपाल सरकारको पूर्ण स्वामित्वमा र...

तातोपानी गाउँपालिकाका अध्यक्ष न्यौपानेले फिर्ता गरे गाडी

जुम्ला – जिल्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कार्यअवधि नसकिँदै गाडी फिर्ता गरेका छन् । आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्नु  नैतिक दायित्व भएको भन्दै उनले गाउँपालिकालाई गाडी बुझाएका हुन् । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार अध्यक्ष न्यौपानेले शुक्रवार कार्यालयमा गाडी बुझाएका थिए । उक्त गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा […]

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले फिर्ता गरे गाडी

जिल्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कार्य अवधि नसकिँदै  गाडी फिर्ता गरेका छन । आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्नु नैतिक दायित्व भएको भन्दै उनले गाउँपालिकालाई गाडी बुझाएका हुन ।तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार अध्यक्ष न्यौपानेले शुक्रवार कार्यालयमा गाडी बुझाएका थिए । उक्त गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने बताइएका छ ।‘धेरै जसो गाडी निर्वाचनको मुखैमा पनि राजनितिक कार्यक्रममा प्रयोग हुने गरेको पाइन्छन् । अ

जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्षद्वारा गाडी फिर्ता

जुम्ला - जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकालाई गाडी फिर्ता गर्नुभएको छ । उहाँले कार्यअवधि सकिनै लाग्दा आफूले प्रयोग गरेको गाडी फिर्ता गर्नुभएको हो। प्रमुख प्रशासकीय अधिकृत मिलन बुढाथापाका अनुसार हिजाे अध्यक्ष न्यौपानेले कार्यालयमा गाडी बुझाउनु भएको र गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने भएको छ। न्यौपानेले चुनाव आउनै लागेकाले कार्यालयलाई गाडी बुझाउनु नैतिक दायित्व भएकाे पनि बताउनु भयाे । 'धेरैजसो गाडीहरु चुनावका समयमा ...

धमाधम गाडी फिर्ता गर्दै सर्लाहीका जनप्रतिनिधि

सर्लाही – सर्लाहीका जनप्रतिनिधिले सुविधाबापतकाे गाडी धमाधम पालिकालाई फिर्ता गर्न थालेका छन् । आज साेमवार बरहथवा नगरपालिकाका मेयर देवान्नद महतोसहित वडाध्यक्षहरूले पालिकाबाट सुविधाका लागि लिएका गाडी प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापालाई हस्तान्तरण गरेका छन् । मेयर महतोले प्रयोग गर्दै आउनुभएको बा २ झ ४४३५ नम्बरको जीप र वडाध्यक्षहरूले प्रयोग गर्दै आएका आठ वटा मोटरसाइकलको साँचो नगरपालिकालाई बुझाएका हुन् । मेयर महतोले गाडी बुझाउन बाँकी रहेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई पनि चाँडै नगरपालिकामा आएर बुझाउन...

पाँचखपनका मेयरले फिर्ता गरे गाडी

संखुवासभाको पाँचखपन नगरपालिका मेयरले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् । मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन् । शुक्रबार गाडी र मोटरसाइकलको चावी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरेका हुन् ।स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बहालवाला जनप्रतिनिधिले लोकप्रियता देखाउन आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन् । निर्वाचन आचारसंहितालाई ध्यानमा राखी आफुले प्रयोग गर्दै आएको सवारिसाधन फिर्ता गरेको राईले ब

रत्ननगर नगरपालिकाका प्रमुख र उपप्रमुख चढ्ने गाडी सङ्क्रमित बोक्न प्रयोग

पूर्वी चितवनको रत्ननगर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लान र ल्याउन प्रयोग गरिने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीले प्रयोग गर्दै अएका गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो ।सङ्क्रमितलाई अस्पताल लैजान एम्बुलेन्सलगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि प्रमुख वनले आफू चढ्दै आएकोसह