धमाधम गाडी फिर्ता गर्दै सर्लाहीका जनप्रतिनिधि

सर्लाही – सर्लाहीका जनप्रतिनिधिले सुविधाबापतकाे गाडी धमाधम पालिकालाई फिर्ता गर्न थालेका छन् । आज साेमवार बरहथवा नगरपालिकाका मेयर देवान्नद महतोसहित वडाध्यक्षहरूले पालिकाबाट सुविधाका लागि लिएका गाडी प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापालाई हस्तान्तरण गरेका छन् । मेयर महतोले प्रयोग गर्दै आउनुभएको बा २ झ ४४३५ नम्बरको जीप र वडाध्यक्षहरूले प्रयोग गर्दै आएका आठ वटा मोटरसाइकलको साँचो नगरपालिकालाई बुझाएका हुन् । मेयर महतोले गाडी बुझाउन बाँकी रहेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई पनि चाँडै नगरपालिकामा आएर बुझाउन...

सम्बन्धित सामग्री

जनतासंग लोकप्रिय बन्न गाडी फिर्ता गर्दै जनप्रतिनिधि

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बहालवाला जनप्रतिनिधिले लोकप्रियता देखाउन आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन्।

जनतासंग लोकप्रिय बन्न गाडी फिर्ता गर्दै जनप्रतिनिधि

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बहालवाला जनप्रतिनिधिले लोकप्रियता देखाउन आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन्।...