निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति तय गरेर छायांकन सुरु गरे । चलचित्रको छायांकन हुँदै गर्दा कोरोनाको कहर निकै कम भएको थियो । यसैले पनि उनी भदौ ११ गतेबाट चलचित्र रिलिज हुनेमा ढुक्क थिए । चलचित्रको छायांकन सकेर जुम्लाबाट फर्किएको केही समयमै नेपालका कोरोना ह्वात्तै बढ्यो ।कोरोनाको दोश्रो लहरले जनजीवन नै अस्तव्यस्त […]