भारतमा ‘कबड्डी ४’ पीभीआरले रिलिज गर्ने

काठमाडौँ – गत जेठ १३ बाट प्रदर्शनरत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ ले अझैँ पनि राम्रो व्यापार गरिरहेको छ । पछिल्लो समय रिलिज भएका फिल्मको तुलनामा ‘कबड्डी ४’ कै अकुपेन्सी राम्रो रहेको हल सञ्चालक बताउँछन् । फिल्मले नेपालको हलमा २३ करोडको हाराहारीका ग्रस कलेक्सन गरिरहँदा डायस्पोरामा पनि उत्साहजनक नै छ । विदेशका अधिकांश […]