'कबड्डी ४' मा भिक्षु बने दयाहाङ?

काठमाडौं : कबड्डी फिल्म सिरिजको चौथो फिल्म 'कबड्डी ४ : द फाइनल म्याच' को पहिलो पोस्टर सार्वजनिक भएको छ। बिहीबार लेखक तथा निर्देशक रामबाबु गुरुङले आफ्नो फेसबुक अकाउन्ट मार्फत पोस्टर सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई भिक्षुको रूपमा देखिएका छन्। कबड्डी सिरिजको अन्तिम फिल्म भनिएको 'कबड्डी ४' मा दयाहाङ भिक्षु बनेको संकेत पोस्टरले दिएको छ। दर्शकले निकै रुचाएकाे कबड्डी सिरिजका सबै फिल्म व्यावसायिक रूपमा सफल फिल्म हुन्। पहिलो फि

सम्बन्धित सामग्री

लुम्बिनीमा एकैपटक एक हजार दुई सय ५० अल्पकालीन भिक्षु

लुम्बिनी । बौद्धमार्गमा हिँड्ने पहिलो खुट्किलो मानिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रव्रज्या आयोजना गरिएको छ । मायादेवी मन्दिर परिसरमा एकैदिन एक हजार दुई सय ५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्धधर्मका विभिन्न १० वटा शिलहरू पालना गरी प्रव्रज्यामा सहभागिता जनाएका हुन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको […]

सिंह, फ्याउरो र भिक्षु

एक भिक्षु जंगलमा दाउरा खोज्दै थिए । उनले नजिकै चारवटै खुट्टा नभएको एउटा फ्याउरो देखे । फ्याउरोलाई यस्तो अवस्थामा पनि हृष्टपुष्ट र स्वस्थ देखेर उनी छक्क परे । उनले मनमनै सोचे– आखिर यसले...

कवियत्री पौडेललाई साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार

साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलवस्तुको तौलिहवाकी कवियत्री सकुन्ताल ज्ञवाली पौडेललाई प्रदान गरिएको छ।...

११३ औँ भवानी भिक्षु जयन्ती मनाइयो

मधेस समुदायका भए पनि उनले मदन र साझा पुरस्कार जितेका थिए। 'सदरमुकाम तौलिहवा स्थित भिक्षु टोलमा रहेको भवानी प्रसाद गुप्ता ‘ भवनी भिक्षु ’ को शालीकमा साहित्यकारहरुले माल्याणर्पण गर्दै भिक्षुको जीवनी र उनको लेखका कृत्रिहरुका बारे चर्चा गरिएको थियो।...

प्रम देउवाबाट बौद्ध भिक्षु गुरूहरूलाई चिवर प्रदान

काठमाडौँ,२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार लुम्बिनीका बौद्ध भिक्षु गुरूहरूलाई चिवर प्रदान गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

बौद्ध भिक्षु गुरूहरूलाई चिवर प्रदान

काठमाडौँ,२ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनीका बौद्ध भिक्षु गुरूहरूलाई चिवर प्रदान गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

शान्ति अभियन्ता भिक्षु थिककाे निधन

विश्व प्रशिद्ध बुद्धिस्ट भिक्षु थिक न्हात हान्हको निधन भएको छ। भियतनामी भिक्षुको ९५ वर्षको उमेरमा शनिबार निधन भएको हो। उनको जेन संस्था प्लम भिलेजले वक्तव्य जारी गरेर भिक्षु थिकको ह्यूस्थित तु हिउ टेम्पलमा निधन भएको जानकारी दिएको हो। लेखक तथा शान्ति अभियन्ता भिक्षु थिकलाई ‘फादर अफ माइण्डफुलनेश’ का रुपमा लिने गरिन्छ। भिक्षु थिक सन् १९६० […]

कोरोना महामारी अस्वीकार गर्ने रुसी भिक्षु फादर सर्जी जेल चलान

एजेन्सी, १६ मङ्सिर। कोरोना महामारी अस्वीकार गर्ने एक रुसी भिक्षु जेल चलान भएका छन् । इसाइ धर्मका कट्टरपन्थी भिक्षु फादर सर्जी जेल चलान भएका हुन् । महामारी अस्वीकार गरेको आरोपमा सर्जी सन् २०२० डिसेम्बरमा पक्राउ परेका थिए । सर्जीले महामारी अस्तित्वमा नरहेको भन्दै सर्वसाधारणलाई उक्साएको र सोहि कारण कैयौंको ज्यान गएको भन्दै मस्कोको अदालतले उनलाई […]

म्यानमारमा विवादित बौद्ध भिक्षु रिहा

२२ भदौ, काठमाडौं । म्यानमारको सेनाले विवादित बौद्ध भिक्षु असिन विराथुलाई रिहा गरेको छ । राष्ट्रवादी र मुस्लिमविरोधीको रुपमा चिनिएका उनलाई यसअघिको सरकारले राजद्रोहको मुद्दा लगाएको थियो । विराथु यसअघि पनि सेनाको समर्थकको रुपमा चिनिन्थे । विराथुलाई ‘बुद्धिस्ट बिल लादेन’को उपमा दिइएको थियो । उनले मुस्लिम समुदाय विशेषगरी रोहिंग्यालाई लक्षित गरेर दिने गरेको भाषणको कारण […]