लाइसेन्स वितरणमा ढिलाइ नगरिने मुख्यमन्त्री राईको प्रतिवद्धता

सुनसरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले लाइसेन्स वितरण प्रणालीलाई पारदर्शी बनाइने प्रतिवद्धता जनाएका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले इटहरीमा गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राईले हप्तामा एक पटक अनिवार्य रूपमा सवारी लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाइने बताए।  लाइसेन्स वितरण प्रक्रियामा...

सम्बन्धित सामग्री

३ महिनादेखि लाइसेन्स छपाइ बन्द

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ बन्द भएकाे छ ।  एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा विद्युतीय चिप्स सहितको कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि लाइसेन्स छपाइ ठप्प भएकाे हाे । लाइसेन्स कार्यालयहरूले परीक्षा लिएर सवारी चालक अनुमति पत्रको छपाइका लागि […]

३ महिनादेखि लाइसेन्स छपाइ बन्द, छाप्न बाँकी मात्रै १२ लाख नाघ्यो

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ सुरु नभएपछि छाप्न बाँकी लाइसेन्सको संख्या पनि बढ्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघेको छ । एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा विद्युतीय चिप्स सहितको कार्ड […]

सात लाख सेवाग्राही ‘लाइसेन्स’ कुरेको कुरै

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा वर्ष दिनभन्दा बढी समयदेखि करिब ७ लाख सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका छैनन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छपाइ गर्न बाँकी रहेको पाइएको छ । विभागको ढिलाइका कारण सेवाग्राहीले अनावश्यक झन्झट बेर्होनुपरेको छ । नवीकरण तथा […]

लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही

काठमाडौं, फागुन ३ । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा झन्डै सात लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’बाट वञ्चित छन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी ‘स्मार्ट लाइसेन्स’ छपाइ गर्न बाँकी नै छ । ढिलाइकै कारण सेवाग्राही अनावश्यक झन्झट बेहोर्नसमेत बाध्य छन् । नवीकरण तथा लाइसेन्स ट्रायल उत्तीर्ण सेवाग्राहीले […]

लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही

काठमाडौं । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा झन्डै सात लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’बाट वञ्चित छन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी ‘स्मार्ट लाइसेन्स’ छपाइ गर्न बाँकी नै छ । ढिलाइकै कारण सेवाग्राही अनावश्यक झन्झट बेहोर्नसमेत बाध्य छन् । नवीकरण तथा लाइसेन्स ट्रायल उत्तीर्ण सेवाग्राहीले वर्ष दिनभन्दा […] The post लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लापरवाहीका कारण सवारी लाइसेन्स वितरणमा फेरि ढिलाइ

काठमाडौं । यातायात व्यवस्था विभागको लापरवाहीका कारण सवारी लाइसेन्स वितरणमा फेरि पनि ढिलाइ भएको छ । विभागले माग अनुसार लाइसेन्स छपाई गर्न नसकेको मात्रै होइन लाइसेन्स वितरण गर्ने कार्यालयहरूसँग समेत समन्वय गरेको छैन । जसको ठाडो मारमा वर्षाैंदेखि लाइसेन्स लिने सूचीमा रहेका सेवाग्राही परेका छन् । देशभर २१ वटा यातायात व्यवस्था कार्यालय रहेका छन । […]

सैलुङ कन्स्ट्रक्सनको ‘लाइसेन्स’ खारेजीको माग

काठमाडौं, पुस ८ । प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुरको कमल विनायक–नगरकोट सडक निर्माणको ठक्का पाएको सैलुङ कन्स्ट्रक्सन कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने बताएका छन्। सो सडक निर्माणमा भएको ढिलाइ तथा लापरबाहीका सन्दर्भमा बुधबार भक्तपुरमा आयोजित अन्तक्र्रियामा उनले समयमै काम नसकेकोमा ठेकेदार कम्पनीसँग कारबाहीस्वरूप जरिवाना पनि लिनुपर्नेमा उनले जोड दिए। चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको सरोकारवालासँगको छलफलमा उनले […]

विदेश जानेलाई मात्र सवारी लाइसेन्स उपलब्ध

यातायात व्यवस्था विभागले समयमै काम गर्न नसक्दा सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट रोकिएको छ । प्रिन्ट कार्ड अभाव भएपछि काम रोकिएको हो । टेन्डर प्रक्रियादेखि नै ढिलाइ गरेको विभागले प्रिन्ट कार्ड सकिएपछि मेसिन बन्द गरेको छ । अति आवश्यक भएका विदेश जानेहरूलाई मात्र लाइसेन्स उपलब्ध गराइएको छ । लाइसेन्स नवीकरण गर्न दिएका र नयाँ लाइसेन्स कुरिरहेका सेवाग्राहीको...

विदेश जानेलाई मात्र स्मार्ट लाइसेन्स

यातायात  व्यवस्था  विभागले  समयमै  काम  गर्न  नसक्दा  सवारी  चालक  अनुमतिपत्र  (स्मार्ट   लाइसेन्स)   प्रिन्ट   रोकिएको   छ  ।  प्रिन्ट  कार्ड  अभाव  भएपछि  काम  रोकिएको  हो  ।   टेन्डर  प्रक्रियादेखि  नै  ढिलाइ  गरेको  विभागले  प्रिन्ट  कार्ड  सकिएपछि    मेसिन    बन्द    गरेको&nbs...

चिटकै भरमा स्मार्ट लाइसेन्स

काठमाडौँ - सरकारले मागअनुसार स्मार्ट लाइसेन्स छाप्न नसक्दा ट्रायल पास गरेका र नवीकरण गरेका चालकले पनि नयाँ लाइसेन्स पाउन सकेका छैनन् । लाइसेन्स छाप्न ढिलाइ भएपछि यातायात व्यवस्था विभागले ट्रायल पास गरेका र नवीकरण गर्ने चालकका लागि परीक्षणकालीन लाइसेन्स (चिट)  दिन सुरू गरेको छ ।  स्मार्ट लाइसेन्स छपाइमा भएको ढ…