३ महिनादेखि लाइसेन्स छपाइ बन्द

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ बन्द भएकाे छ ।  एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा विद्युतीय चिप्स सहितको कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि लाइसेन्स छपाइ ठप्प भएकाे हाे । लाइसेन्स कार्यालयहरूले परीक्षा लिएर सवारी चालक अनुमति पत्रको छपाइका लागि […]

सम्बन्धित सामग्री

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

काठमाडौं, साउन २५। सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न […]

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न प्रदेशमा छपाइ गर्ने निर्णय गरेको छ ।अहिले यातायात व्यवस्था विभागले मात्रै लाइसेन्स छपाइ गर्दै आएको छ । सुदूरपश्चिम र

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

काठमाडौं । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न प्रदेशमा […] The post अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अस्थायी लाइसेन्स छपाइ र वितरण बन्द

काठमाडौं, १६ असार । काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयहरुले गत भदौबाट सुरु गरेको परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण बन्द गरेका छन् । यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ, एकान्तकुना, चाबहिल तथा भक्तपुर कार्यालयले आवश्यक बजेट नभएको भन्दै परीक्षण लाइसेन्स छाप्न बन्द गरेका हुन् । आवश्यक बजेटको अभावले क्युुआर कोडसहितको परीक्षणकालीन लाइसेन्स छाप्न नसकिएको यातायात कार्यालयहरुको […]

९ महिनापछि सवारी लाइसेन्स छपाइ शुरु, माघसम्म सबै सकिने

१३ पुस, काठमाडौं । सरकारले २०७७ फागुनदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको छ । यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ फेरि थालिएको हो । लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यकबाहेकका सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण रोकेको थियो । गत मंसिरको पहिलो हप्तामै फ्रान्सेली कम्पनीले १४ […]

यातायात व्यवस्था विभागमा यसरी छापिँदैछ स्मार्ट लाइसेन्स

काठमाडौं : सवारी चालक अनुमतिपत्र ( स्मार्ट लाइसेन्स) छपाइ सुरु भएको छ। यातायात व्यवस्था विभागले मंगलबार दिउँसोबाट छपाइ सुरु गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ सुरु गरिएको हो। मंसिर पहिलो साता नै १४ लाख कार्ड आइपुगेको थियो। गुणस्तर परीक्षणका लागि फ्रान्स पठाएर रिपोर्ट आएपछि…

चालक अनुमतिपत्र लाइसेन्स छपाइ फेरी आजदेखि सुरु

काठमाडौं, १३ पुस । लामो समयदेखि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ आजबाट सुरु हुने भएको छ । स्मार्ट कार्डको अभावमा रोकिएको लाइसेन्सको छपाई आजदेखि दैनिक १० हजार प्रिन्ट हुने जनाइएको छ । आजदेखि बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म छपाइ मेसिन चल्ने यातायात व्यवस्था विभागले जनाएको छ । स्मार्ट कार्ड मंसिरमा नै नेपाल […]

छ महिनासम्म स्थगित स्मार्ट लाइसेन्स छपाइ सुरु

करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो ।यातायात व्यवस्था विभागले कार्ड अभाव भएपछि अति आवश्यक सवारी चालक अनुमतिपत्र मात्र छपाइ गर्दै आएको थियो । विभागले १४ लाखप्रति कार्ड आएपछि छपाइ कार्य तीव्र बनाइने जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले भन्नुभयो, “कार्ड आइपुग्यो, छपाइको नमुना परीक्षण गर्छौं । अर्को हप्ताबाट छपाइ सुरु हुनेछ ।&rd