काठमाडौँ - सरकारले मागअनुसार स्मार्ट लाइसेन्स छाप्न नसक्दा ट्रायल पास गरेका र नवीकरण गरेका चालकले पनि नयाँ लाइसेन्स पाउन सकेका छैनन् । लाइसेन्स छाप्न ढिलाइ भएपछि यातायात व्यवस्था विभागले ट्रायल पास गरेका र नवीकरण गर्ने चालकका लागि परीक्षणकालीन लाइसेन्स (चिट) दिन सुरू गरेको छ ।
स्मार्ट लाइसेन्स छपाइमा भएको ढ…