काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा वर्ष दिनभन्दा बढी समयदेखि करिब ७ लाख सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका छैनन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छपाइ गर्न बाँकी रहेको पाइएको छ । विभागको ढिलाइका कारण सेवाग्राहीले अनावश्यक झन्झट बेर्होनुपरेको छ । नवीकरण तथा […]