क्रिकेट खेलाडी संघ नेपालले गर्यो कवितालाई सहयोग

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले कविता गौतमको उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सिप्यानले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोगको घोषणा गरेको हो ।क्रिकेटर कविता चोटका कारण अहिले मैदानबाहिर छिन् ।  

सम्बन्धित सामग्री

सीप्यान क्रिकेट अवार्ड : दीपेन्द्र र सीता उत्कृष्ट

२४ भदौ, काठमाडौं ।  नेपाल क्रिकेट खेलाडी संघ (सीप्यान)ले आयोजना गर्ने सीप्यान क्रिकेट अवार्डमा दीपेन्द्र सिंह ऐरी र सीता राना मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् । ऐरीले वर्षको उत्कृष्ट पुरुष तथा सीता राना मगरले वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्डसहित समान १ लाख ३२ हजार रुपैयाँ नगद हात पारे । सिताले मनोनयमा परेका ज्योति पाण्डे, […]

सिप्यान क्रिकेट अवार्ड शुक्रबार

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले शुक्रबार (भदौ २४) मा विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्दैछ । अवार्ड शुक्रबार साँझ साढे पाँच बजेपछि धुम्बराहीमा रहेको अकामा सुरु हुनेछ । सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला २०२२ प्रदान गर्नेछ । वर्ष क्रिकेट खेलाडीको मनोनयमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर करण […]

सीप्यान अवार्ड : मोमेन्ट अफ दि इअरको मनोनयन सार्वजनिक

१९ भदौ, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल सिप्यानको आयोजनामा हुने सिप्यान क्रिकेट अवार्ड अन्तर्गत मोमेन्ट अफ दि इअरका मनोनयन सार्वजनिक भएको छ । सिप्यानले आइतबार सामाजिक सञ्जालबाट पाँच मनोनयनमा परेका नेपाली क्रिकेट टिमका उत्कृष्ट क्षण सार्वजनिक गरेको हो । भोटिङ्गका आधारमा विजेता छनौट गरिने छ । स्कटल्याण्डविरुद्धको नेपालको जित, पपुवा न्युगिनीविरुद्धको टी-२० र एक […]

सिप्यान क्रिकेट अवार्ड भदौ अन्तिम साता

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्दै आएको क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिप्यानले अवार्ड कार्यक्रमको मिति घोषणा गरेको हो । भदौ २४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने सिप्यानले जनाएको छ । शिक्षण संस्था एनसीसीएस ग्रुपको मुख्य […]

सिप्यानले पाँच विधामा अवार्ड प्रदान गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले आगमी भदौ २४ मा विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्ने भएको छ । २०१९ पहिलो पटक अवार्ड प्रदान गरेको सिप्यानले कोरोना भाइरसको कारण त्यसपछि पुनः गर्न सकेको थिएन । सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला २०२२ प्रदान गर्नेछ । दुबै अवार्डको पुरस्कार राशी १ लाख […]

पाँच विधामा सिप्यान अवार्ड २४ भदौमा वितरण हुने

काठमाडौँ – क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले  कोरोना महामारीका कारण गत वर्ष  हुन नसकेको सीप्यान अवार्ड यो वर्ष गर्न लागेको छ। अवार्ड २४  भदौमा हुने आयोजकले जनाएको छ। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सीप्यानले अवार्ड कार्यक्रमको मिति तय गरेको हो। भाद्र २४ गते काठमाडौँमा एक समारोहको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने सीप्यानले […]

सीप्यान क्रिकेट अवार्ड भदौ २४ गते हुने

९ भदौ, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) को आयोजनामा सीप्यान क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ । सीप्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै कोभिड-१९ का कारण दुई वर्षदेखि रोकिएको अवार्ड भदौ २४ गते गर्ने जानकारी गराएको हो । सन् २०१९ मा क्रिकेट खेलाडीको हौसला बढाउने उद्देश्यले सीप्यानले पहिलो पटक अवार्ड आयोजना गरेको […]

कवितालाई सिप्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले महिला क्रिकेट टोलीकी सदस्य कविता गौतमलाई आर्थिक सहयोग गर्ने भएको छ । हेर्ने कथामा उनको जीवनी समेटेर कथा सार्वजनि भएपछि सिप्यानले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ । गत चैतमा काठमाडौंमा भएको ललितपुर मेयर्स वुमन्स टि२० च्याम्पियन्सिप ललितपुरबाट खेल्नेक्रममा कविताको बायाँ खुट्टामा चोट […]