तालिबानले कब्जा जमाएपछि लुकेर बस्दैछन् अफगान महिला क्रिकेट खेलाडी

१८ भदौ, काठमाडौं ।  काबुलमा तालिबानले आफ्नो कब्जा जमाएपछि अफगानिस्तानका अधिकांश महिला क्रिकेट खेलाडीहरु लुकेर बस्‍न बाध्‍य भएका छन् । महिला क्रिकेट खेलाडी टीमप्रति तालिबानले आफ्नो निगरानी बढाएपछि उनीहरु लुकेर बस्न बाध्य भएका हुन् । अफगानिस्तानका महिला क्रिकेट खेलाडी (नाम परिवर्तन) एसेलले भनिन्, ‘हामीहरु ह्वाट्स एपमा प्रत्‍येक रात आफ्ना समस्याहरु एकअर्कालाई सेयर गर्छौं र एउटा योजनामा कुरा गर्छौ ।  अब […]